बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ओल्मो र भिक्टोर दर्ता भएनन्

ओल्मो र भिक्टोर दर्ता भएनन्

स्पेनिस ला लिगा र फुटबल संघ (एफए) ले बार्सिलोनाले डानी ओल्मो र पाउ भिक्टोरलाई दर्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ।

By खेलपाटी संवाददातासोमबार, पुष २२, २०८१
Read more →
‘एनएसएलको स्तर कायम राख्न टिम बढाएर फाइदा छैन’

‘एनएसएलको स्तर कायम राख्न टिम बढाएर फाइदा छैन’

नेपाल सुपर लिग (एनएसएल) मा टिम थपिने सम्भावना निक्कै न्यून रहेको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रबन्ध निर्देशक श्रेयांश कार्कीले बताएका छन्।

By खेलपाटी संवाददातासोमबार, पुष २२, २०८१
Read more →
चर्च ब्वाइज र झापा ११ ले सिक्किममा गोल्डकप खेल्ने

चर्च ब्वाइज र झापा ११ ले सिक्किममा गोल्डकप खेल्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र झापा ११ ले सिक्किमस्थित जोरथाङ रंगशालामा हुने १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

By खेलपाटी संवाददातासोमबार, पुष २२, २०८१
Read more →
पिएसजीले १३औंपल्ट जित्यो फ्रेन्च सुपर कप

पिएसजीले १३औंपल्ट जित्यो फ्रेन्च सुपर कप

स्माने डेम्बेलेले इन्जुरी समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाकोलाई १–० ले पराजित गर्दै  फ्रेन्च सुपर कप जितेको छ।

By खेलपाटी संवाददातासोमबार, पुष २२, २०८१
Read more →
अन्तिम १० मिनेटमा खोसियो लिभरपुलको जित

अन्तिम १० मिनेटमा खोसियो लिभरपुलको जित

अमद डायलोले अन्तिम १० मिनेटमा गोल गर्दै प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक खोसेका छन्।

By खेलपाटी संवाददातासोमबार, पुष २२, २०८१
Read more →
लिभरपुलका लागि राम्रो दिन

लिभरपुलका लागि राम्रो दिन

प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलका लागि शनिबार निक्कै राम्रो दिन रह्यो। यो दिनमा उस्का दुई मुख्य प्रतिद्वन्द्वी आर्सनल र चेल्सीले नतिजा निकाल्न सकेन।

By खेलपाटी संवाददाताआइतबार, पुष २१, २०८१
Read more →
हलान्डको जोसिलो प्रदर्शन

हलान्डको जोसिलो प्रदर्शन

एर्लिङ हलान्डको जोशिलो प्रदर्शनसँगै म्यानचेस्टर सिटीले शनिबार प्रिमियर लिगमा वेस्ट ह्याममाथि ४–१ को शानदार जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष २१, २०८१
Read more →
बागमती प्रदेश लिगको उपाधि चित्लाङलाई

बागमती प्रदेश लिगको उपाधि चित्लाङलाई

चित्लाङ फुटबल क्लबले दोस्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष २१, २०८१
Read more →
एपिएफकाे जितमा रश्मिकाे ह्याट्रिक

एपिएफकाे जितमा रश्मिकाे ह्याट्रिक

रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय महिला लिगको फाइनल राउन्डमा बागमती युवा क्लबविरुद्ध सहज जित दर्ता गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
पथरीशनिश्चरेलाई उपाधि

पथरीशनिश्चरेलाई उपाधि

पथरीशनिश्चरे नगरपालिकाले अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। प्रस्तावित बुद्ध रंगलामा शनिबार भएको फाइनलमा लेटाङ नगरपालिकालाई ३-१ ले पराजित गर्दै पथरीशनिश्चरेले उपाधिमा कब्जा जमाएको हो।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
उपत्यकाको खाडलबाट ‘टाउको’ निकाल्दै नेपाल सुपर लिग

उपत्यकाको खाडलबाट ‘टाउको’ निकाल्दै नेपाल सुपर लिग

खेल स्थलको सीमिततामा दर्शकहरूको अभाव प्रमुख कारण होइन। नेपाली फुटबलका समर्थकहरू देशभर छरिएका छन्। तर, यसलाई सम्भावनामा रूपान्तरण गर्न आयोजकहरूमा आवश्यक इच्छा शक्ति र योजना निर्माणको कमी देखिन्छ।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
दुई फरक दिशामा उभिएका लिभरपुल र युनाइटेड

दुई फरक दिशामा उभिएका लिभरपुल र युनाइटेड

लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच कुनै बेला इङ्लिस फुटबलमा सबैभन्दा रोचक प्रतिष्पर्धा हुने गर्दथ्यो । तर, अहिले भने यो एक दन्त्य कथा झैं भइसकेको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 259 of 2185Next