बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘एनएसएलको स्तर कायम राख्न टिम बढाएर फाइदा छैन’

सोमबार, २२ पौष २०८१खेलपाटी संवाददाता
‘एनएसएलको स्तर कायम राख्न टिम बढाएर फाइदा छैन’
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा टिम थपिने सम्भावना निक्कै न्यून रहेको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रबन्ध निर्देशक श्रेयांश कार्कीले बताएका छन्।

‘शून्य सम्भावना होइन तर कम छ,’ तेस्रो सिजनको तयारीमा व्यस्त रहेका कार्कीले भने, ‘एक टिम घट्यो भने पनि आठ टिम हुन्छ, जुन पर्फेक्ट नम्बर हुनेछ।’ एनएसइएमले तेस्रो सिजन २९ मार्चदेखि (१६ चैत) सञ्चालन गर्ने घोषणा गरिसकेको छ।

तेस्रो सिजनको तयारी अगाडि बढिरहेको बेला केही पुराना क्लबले नखेल्ने हल्ला चलेको छ। नयाँ टिम लिन पनि धेरै इच्छा व्यक्त गरिरहेको स्थितिमा उनले भने, ‘स्तर कायम गर्न नम्बर (टिम) बढाएर केही फाइदा देख्दिनँ।’ फ्रेन्चाइज टिमको अवधारणमा आयोजित एनएसएलको पहिलो संस्करणमा सात टिम सहभागी थिए भने दोस्रो संस्करण नौ टिमले खेलेका थिए।

‘डेब्यु’ सिजन ‘टच लाइन’मा अराजक देखिएको विराटनगर सिटी एफसीले दोस्रो सिजन खेलेन। आठ टिममध्ये च्याम्पियन काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, एफसी चितवनले निरन्तर खेल्दा स्पोर्टिङ इलाम डे मेची, झापा एफसी र वीरगन्ज युनाइटेडले नयाँ टिमको रुपमा एनएसएलको दोस्रो सिजन खेलेका थिए, जसको फाइनलमा धनगढीलाई रोक्दै ललितपुर सिटी च्याम्पियन भएको थियो।

फोर्ब्सको अर्बपति सूचिका एक्ला नेपाली विनोद चौधरीको व्यापारिक घराना ‘चौधरी ग्रुप’ निकट एनएसइएमले एनएसएसएल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सन् २०१९ मा चार वर्षे सम्झौता गरेको थियो। उसले वार्षिक एक करोड ५० लाख रुपियाँमा बर्सेनि १० प्रतिशत वृद्धि हुने गरी २०२२ मा एन्फासँग आठ वर्षको लागि एनएसएलको सम्झौता थपेको थियो। पहिलो संस्करण २०२१ अप्रिल–मेमा आयोजना गरिएको थियो भने दोस्रो संस्करण २०२३ नोभेम्बर–डिसेम्बरमा भएको थियो।

पूरा भिडियो

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश