प्लेअफमा एपिएफको स्थान लगभग पक्का
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको प्लेअफमा स्थान लगभग पक्का गरेको छ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको प्लेअफमा स्थान लगभग पक्का गरेको छ।
इङ्ग्ल्यान्डमा यस सप्ताहन्त दुईवटा एफए कप खेल स्थगित भएका छन्।
ग्राहाम पोटरको नेतृत्वमा वेस्ट ह्यामको डेब्यू खेल निराशाजनक र विवादास्पद रह्यो। शुक्रबार एफए कपको तेस्रो चरणमा एस्टन भिल्लाले २–१ को जित निकाल्दै वेस्ट ह्यामलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनायो।
बायर लेभरकुजेनले शुक्रबार बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गर्दै २०२५ को पहिलो बुन्डेसलिगा खेलमा उत्कृष्ट सुरुआत गरेको छ।
बागमती युथ क्लबले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा पहिलो जित निकालेको छ।
स्पेनको सरकारले बार्सिलोनाका मिडफिल्डर डानी ओल्मो र फरवार्ड पाउ भिक्टरलाई खेल्न अनुमति दिने निर्णय गरेको छ।
थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ।
आदित्य रानामगरको आत्मघाती गोलसँगै विभागीय टोली एपिएफले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ।
प्रशिक्षकविहीन एभर्टनले बिहीबार तेस्रो डिभिजनको पीटरबरोविरुद्ध २–० को जित निकाल्दै एफए कपको चौथो चरणमा स्थान सुरक्षित गर्यो।
नासरमा दुई वर्षअघि अनुबन्धित रोनाल्डोले पहिलो हाफको अन्त्य अघि पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।
मिडफिल्डर जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडलाई स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
कप्तान अनिता बस्नेतको ह्याट्रिकसँगै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल राउन्डमा शीर्ष स्थानमा उक्लिएको छ।