मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सहिद गेटमा अनावरण गरिएको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०८१
Read more →
अनुले लिइन् फुटबलबाट बिदा

अनुले लिइन् फुटबलबाट बिदा

नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन्।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०८१
Read more →
अपराजित रहँदै एपिएफले जित्यो महिला लिग

अपराजित रहँदै एपिएफले जित्यो महिला लिग

अपराजित रहँदै एपिएफ क्लबले एन्फा महिला लिगको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०८१
Read more →
अनुले घरेलु फुटबलबाट सन्न्यास लिँदै

अनुले घरेलु फुटबलबाट सन्न्यास लिँदै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीको जर्सीबाट सर्वाधिक (२१) गोल गरेकी स्ट्राइकर अनु लामाले अन्तत: सन्न्यास लिएकी छन्।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०८१
Read more →
मेसीबाट जल्थे एमबाप्पे !

मेसीबाट जल्थे एमबाप्पे !

स्ट्राइकर नेयमारले सन् २०२१ को अगस्टमा लिओनल मेसी फ्रेन्च क्लबमा आबद्ध भएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वसहकर्मी केलियन एमबाप्पे जेलस फिल गर्ने (जल्ने) गरेको बताएका छन्।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०८१
Read more →
एन्फा महिला लिगको विजेता टुंगो लाग्दै

एन्फा महिला लिगको विजेता टुंगो लाग्दै

एन्फा महिला लिग ठिक त्यही ठाउँमा आइपुगेको छ, जहाँबाट एक विजेताको टुंगो लाग्ने छ। यसका लागि भिड्दै मंगलबार साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन्।

By खेलपाटी संवाददाताबुधबार, माघ १६, २०८१
Read more →
टाइब्रेकरमा एनआरटीलाई हराउँदै बागमती उपाधिनजिक

टाइब्रेकरमा एनआरटीलाई हराउँदै बागमती उपाधिनजिक

न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) उपाधिनजिक पुगेको छ। 

By खेलपाटी संवाददातामंगलबार, माघ १५, २०८१
Read more →
थ्री स्टार र चर्च ब्वाइजले अंक बाँडे

थ्री स्टार र चर्च ब्वाइजले अंक बाँडे

एन्फा यु–१६ युथ लिगमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड मंगलबार गोलरहित बराबरीमा रोकिएका छन्।

By खेलपाटी संवाददातामंगलबार, माघ १५, २०८१
Read more →
नेयमारले छाडे अल–हिलाल

नेयमारले छाडे अल–हिलाल

साउदी अरबको क्लब अल–हिलालले ब्राजिली स्ट्राइकर नेयमारसँग आपसी सहमतिमा सम्झौता समाप्त गरेको घोषणा गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ १५, २०८१
Read more →
फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै

फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै

सभापति कप फुटबलको फाइनल प्रवेशका लागि मंगलबार आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ। 

By खेलपाटी संवाददातामंगलबार, माघ १५, २०८१
Read more →
महिला फुटबलले पायो मिलियन डलरको खेलाडी

महिला फुटबलले पायो मिलियन डलरको खेलाडी

महिला फुटबलले आफ्नो पहिलो एक मिलियन डलर मूल्यको खेलाडी पाएको छ। उक्त कीर्तिमानी मूल्यमा अमेरिकाकी डिफेन्डर नाओमी गिर्मा आइतबार सान डिएगो वेभबाट इङ्लिस प्रिमियर लिग क्लब चेल्सी सरेकी हुन्। 

By खेलपाटी संवाददातामंगलबार, माघ १५, २०८१
Read more →
सडनडेथमा मच्छिन्द्र पराजित, उपाधिनजिक पुग्यो संकटा

सडनडेथमा मच्छिन्द्र पराजित, उपाधिनजिक पुग्यो संकटा

सडनडेथमा पराजित हुँदै मच्छिन्द्र फुटबल क्लब सभापति कपबाट बाहिरिएको छ।

By खेलपाटी संवाददातासोमबार, माघ १४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 247 of 2185Next