मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ललितपुर महानगरले चर्च ब्वाइज युनाइटेडलाई दियो २४ लाख

ललितपुर महानगरले चर्च ब्वाइज युनाइटेडलाई दियो २४ लाख

ललितपुर महानगरपालिकाले ललितपुरका फुटबल क्लबलाई प्रोत्साहन तथा पुरस्कार दिने क्रममा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २४ लाख रुपैयाँ प्रदान गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
तीन दिनमै  डेम्बेलेको दोस्रो ह्याट्रिक

तीन दिनमै डेम्बेलेको दोस्रो ह्याट्रिक

ओस्मान डेम्बेलेले यस साता दोस्रो ह्याट्रिक गरेका छन्। उनले बुधबार मात्रै च्याम्पियन लिगमा जर्मन क्लब भिएफबी स्टटगार्टविरुद्ध ह्याट्रिक गर्दै ४–१ को जित दिलाएका थिए।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
केनको गोलमा बायर्नको उद्धार

केनको गोलमा बायर्नको उद्धार

ह्यारी केनले दुई गोलसँगै बायर्न म्युनिखले नवप्रवेशी होल्स्टेन किएललाई ४–३ को रोमाञ्चक जित हात पारेको छ। बायर्नले चार गोलको अग्रता लिएपनि किएलले पुनरागमनको प्रयास गरेको थियो। फलत: अन्तिम समयमा निकै चुनौतीपूर्ण स्थितिमा खेल टुंगियो।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
अन्त्य भयो रियलको अपराजित यात्रा

अन्त्य भयो रियलको अपराजित यात्रा

रियल मड्रिडको लगातार जितको शृंखला शनिबार ला लिगामा रेलिगेशन संकटमा रहेको एस्पान्योलसँग १–० को हारपछि आश्चर्यजनक रुपमा अन्त्य भयो।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
उपाधि दाबेदारी गर्न छाड्दैनन् कार्लो

उपाधि दाबेदारी गर्न छाड्दैनन् कार्लो

रियल ४९ अंकसहित शीर्ष स्थानमा छ। एट्लेटिको मड्रिडले मालोर्कालाई २–० ले हराएउँदै रियलसँगको दूरी एक अंकमा झारेको छ। यी दुई सहरी प्रतिद्वन्द्वी आगामी सातामा आमनेसामने हुनेछन्।

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
लिग लिडर लिभरपुलको जितमा सलाहको दुई गोल

लिग लिडर लिभरपुलको जितमा सलाहको दुई गोल

मोहम्मद सलाहको दुई गोलसँगै लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता नौ अंकमा पुर्‍याएको छ। 

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
डुकौरेले गरे १० सेकेन्डमै गोल

डुकौरेले गरे १० सेकेन्डमै गोल

एभर्टनका मिडफिल्डर अब्दुलाये डुकौरेले यस सिजनको इङ्लिस प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेका छन्, करिब १० सेकेन्डमै।

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
इङ्लिस प्रशिक्षक साइमन ललितपुरमा

इङ्लिस प्रशिक्षक साइमन ललितपुरमा

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज ललितपुर सिटी एफसीले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ। 

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कपको उपाधिनजिक

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कपको उपाधिनजिक

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ। 

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
च्याम्पियन्स लिगको नकआउट प्लेअफमा रियल र सिटी भिड्ने

च्याम्पियन्स लिगको नकआउट प्लेअफमा रियल र सिटी भिड्ने

पछिल्ला दुई विजेताबीचको यो रोमाञ्चक भिडन्त मानिएको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, माघ १८, २०८१
Read more →
चर्च ब्वाइजको जितमा सनिलको ४ गोल

चर्च ब्वाइजको जितमा सनिलको ४ गोल

कप्तान सनिल मगरको चार गोलसँगै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा सहज जित हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १८, २०८१
Read more →
मैत्रीपूर्ण खेल खेल्न ४५ खेलाडी बन्द प्रशिक्षणमा

मैत्रीपूर्ण खेल खेल्न ४५ खेलाडी बन्द प्रशिक्षणमा

चीन युनान युथ फुटबल टिमविरुद्धको मैत्रीपूर्ण खेलको तयारीका लागि ४५ खेलाडी बन्द प्रशिक्षण प्रशिक्षणमा बोलाइएको छ

By खेलपाटी संवाददाताशुक्रबार, माघ १८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 246 of 2186Next