चर्च ब्वाइजसँग बदला लिँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप
२५औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै सडनडेथबाट एनआरटीलाई घर फर्काएको चर्च ब्वाइजले शनिबार धरान रंगशालामा त्यही प्रदर्शन निरन्तरता दिन सकेन। र, एनआरटीलाई २–१ को नतिजा सुम्पिँदै उपविजेतामा चित्त बुझाउन बाध्य भयो।















