• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नासरको प्रभावशाली जित
खेलपाटी संवाददाता
शनिबार, माघ २६, २०८१ खेलपाटी संवाददाता
नासरको प्रभावशाली जित

काठमाडौं। घरेलु मैदानमा भएको खेलमा अल–नासरले अल–फेहामाथि ३–० को प्रभावशाली जित हात पारेको छ। 

योसँगै अल–नासरले १९ खेलबाट ४१ अंक पुर्‍याएको छ। तर, अल–नासर शीर्ष स्थानको अल– इत्तिहादभन्दा आठ र दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंकले पछि छ। 

खेलमा नयाँ खेलाडी जोन डुरानले दुई र कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे। खेलको सुरुआतदेखि नै अल–नासरले दबाब सिर्जना गर्‍यो। डुरानले १८औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार अल–फेहाका गोलरक्षकले बचाए।

२२औं मिनेटमा डुरानले बक्सको बीचमा स्थान पाएका थिए। उनले आफ्नो बायाँ खुट्टाबाट गरेको सुन्दर प्रहारले गोलमा परिणत भयो।

अल–फेहाले खेलमा फर्कने प्रयास गरे पनि प्रभावकारी देखिएन। रोनाल्डो पहिलो हाफभर सक्रिय देखिए। ३१औं मिनेटमा साडियो मानेको पासबाट उनले प्रहार गरेको बल पोस्ट बाहिर गयो। पहिलो हाफमा अल–नासरले १–० को अग्रता कायम राख्यो।

दोस्रो हाफमा पनि अल–नासरकै नियन्त्रणमा रह्यो। अल–फेहाको डिफेन्स निरन्तर दबाबमा थियो। ७२औं मिनेटमा मानेको उत्कृष्ट क्रसलाई डुरानले नजिकैबाट गोल गर्दै अल–नासरको अग्रता दोब्बर बनाए।

दोस्रो गोल भएको दुई मिनेटपछि नै रोनाल्डोले अग्रता ३–० मा पुर्‍याए। उनले काउन्टर अट्याकमा उत्कृष्ट गोल गरे। यसअघि ७०औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोलको मौका गुमाएका थिए। तर, अन्ततः उनले गोल गर्दै आफ्नो छाप छोड्न सफल भए

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP