मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्पोर्टिङविरुद्ध डर्टमुन्डको प्रभावशाली अग्रता

स्पोर्टिङविरुद्ध डर्टमुन्डको प्रभावशाली अग्रता

डर्टमुन्ड बुन्डेसलिगामा संघर्षरत छ र अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन चुनौती सामना गरिरहेको छ।डर्टमुन्डले अब दोस्रो लेग घरेलु मैदानमा खेल्दै अन्तिम १६ मा स्थान बनाउने प्रयास गर्नेछ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
पिएसजीको जितमा फेरि नायक डेम्बेले

पिएसजीको जितमा फेरि नायक डेम्बेले

ओस्माने डेम्बेलेको उत्कृष्ट प्रदर्शनसहित पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मंगलबार ब्रेस्टविरुद्धको च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा ३–० को सानदार जित दर्ता गर्‍यो।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
रियलको अविश्वसनीय पुनरागमन, सिटीले फेरि दोहोर्‍यायो गल्ती

रियलको अविश्वसनीय पुनरागमन, सिटीले फेरि दोहोर्‍यायो गल्ती

रियल मड्रिडका स्टारहरू कहिल्यै हार मान्दैनन्। तर, म्यानचेस्टर सिटीले भने बारम्बार उही गल्ती दोहोर्‍याइरहेको हुन्छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
कनकाई पवित्रहाङमा गोल्डकपको फाइनलमा

कनकाई पवित्रहाङमा गोल्डकपको फाइनलमा

सुक्रिया मियाँ नायक बन्दा कनकाई नगरपालिका, झापा १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

By नमीन ढकालमंगलबार, माघ २९, २०८१
Read more →
रियल भर्सेस सिटी :  ‘आधुनिक क्लासिको’

रियल भर्सेस सिटी : ‘आधुनिक क्लासिको’

स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटीजस्तो बलियो प्रतिद्वन्द्वी पाउनु आफ्नो टोलीका लागि सबैभन्दा खराब परिस्थिति भएको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टिम घोषणा

मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टिम घोषणा

युनान युथ फुटबल टिमविरुद्ध मैत्रीपूर्ण खेल्न खेल्ने नेपाली युवा टिम घोषणा गरिएको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
रियलमै रहने रोड्रिगोको चाहना

रियलमै रहने रोड्रिगोको चाहना

फरवार्ड रोड्रिगोले अन्य क्लबहरूको चासोप्रति आभार प्रकट गर्दै ला लिगा क्लब रियल मड्रिडसँग अझै धेरै वर्ष बिताउने इच्छा व्यक्त गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
सुशान्तको निर्णायक गोलमा चर्च ब्वाइजको जित

सुशान्तको निर्णायक गोलमा चर्च ब्वाइजको जित

चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको लिग लिडर एपिएफलाई पराजित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’को तयारी पूरा

‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’को तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको हो।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
थन्डरबोल्टलाई पराजित गर्दै ब्ल्याक बुल्स सेमिफाइनलमा

थन्डरबोल्टलाई पराजित गर्दै ब्ल्याक बुल्स सेमिफाइनलमा

सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै ब्ल्याक बुल्स एफसी उज्बेकिस्तान आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
तीन नयाँ खेलाडी खोज्दै राजेन्द्र

तीन नयाँ खेलाडी खोज्दै राजेन्द्र

घरेलु मैदानमा हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा धेरै परिवर्तन नहुने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स

बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स

एन्फा यु–१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लब र संकटका क्लबले अंक बाँडेका छन्।  

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 239 of 2187Next