मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
लिभरपुललाई हराएको प्लेमाउथले सिटीसँग खेल्ने

लिभरपुललाई हराएको प्लेमाउथले सिटीसँग खेल्ने

प्लेमाउथले एफए कपको पाँचौं चरणमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
दोस्रो स्थानमा पुन: फर्कियो इन्टर

दोस्रो स्थानमा पुन: फर्कियो इन्टर

सान सिरोमा ६७ हजारभन्दा बढी दर्शकहरूको उपस्थितिमा सोमबार भएको खेलमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टर पुरानै स्थानमा फर्किएको हो। इन्टरको जितमा मार्को अर्नाउटोभिचको पहिलो लिग गोल महत्त्वपूर्ण रह्यो।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
रियल र सिटीको ‘ब्लकबस्टर’ भिडन्त

रियल र सिटीको ‘ब्लकबस्टर’ भिडन्त

च्याम्पियन्स लिगको नयाँ नकआउट प्लेअफ चरणको पहिलो खेलमा मंगलबार रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक भिडन्त हुनेछ।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
मच्छिन्द्रसँग खुमलटारले खोस्यो अंक

मच्छिन्द्रसँग खुमलटारले खोस्यो अंक

सुरुआती अग्रता जोगाउन नसक्दा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारसँग बराबरीमा रवकिएको छ।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
३९ वर्षीय रामोसलाई उपाधि ‘भोग’

३९ वर्षीय रामोसलाई उपाधि ‘भोग’

स्पेनिस डिफेन्डर सर्जियो रामोसले थप उपाधि जित्ने र फिफा क्लब विश्वकपको आगामी संस्करणमा खेल्ने अवसरले आफू फुटबलमा फर्किएको बताएका छन्।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
थ्री स्टारको जितमा सूर्यको ह्याट्रिक

थ्री स्टारको जितमा सूर्यको ह्याट्रिक

सूर्य बोहराको ह्याट्रिकसँगै थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि एकपक्षीय जित हात पारेको छ।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
स्पेनिस लिगको उपाधिमा तीन तर्फीय प्रतिस्पर्धा

स्पेनिस लिगको उपाधिमा तीन तर्फीय प्रतिस्पर्धा

बार्सिलोनाले आइतबार सेभियालाई ४–१ को सहज जितसँगै रियल मड्रिड र एट्लेटिको मड्रिडसँग अंक तालिकाको शीर्ष स्थानको प्रतिस्पर्धामा आफूलाई अझ नजिक पुर्‍याएको हो।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
अप्रत्याशित हार बेहोर्दै एफए कपबाट बाहिरियो लिभरपुल

अप्रत्याशित हार बेहोर्दै एफए कपबाट बाहिरियो लिभरपुल

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आइतबार एफए कपको चौथो चरणमा दोस्रो श्रेणीको क्लब प्लाइमाउथसँग १–० को स्तब्धकारी हार भोग्दै प्रतियोगिताबाट बाहिरिइएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०८१
Read more →
मोरङलाई हराउँदै ताप्लेजुङ अन्तिम चारमा

मोरङलाई हराउँदै ताप्लेजुङ अन्तिम चारमा

१५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ। 

By नमीन ढकालआइतबार, माघ २७, २०८१
Read more →
लिग लिडर एपिएफको सहज जित

लिग लिडर एपिएफको सहज जित

एन्फा यु–१६ युथ लिग लिडर विभागीय टोली नेपाल एपिएफ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध सहज जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०८१
Read more →
चीन र नेपालबीचको मैत्रीपूर्ण फुटबल फागुन ३ गते

चीन र नेपालबीचको मैत्रीपूर्ण फुटबल फागुन ३ गते

चीनको नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २७, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 238 of 2185Next