धनगढीको मार्की कृतिश
साबिक उपविजेता धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरेको छ। क्लबले आइतबार उक्त जानकारी दिएको हो।
साबिक उपविजेता धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरेको छ। क्लबले आइतबार उक्त जानकारी दिएको हो।
सेन्ट्रल ब्याक छिरिङ लामाले झापा एफसीबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
खेलाडीहरूले खेल जानीबुझी हारेका थिए वा कम्तीमा दुई गोल अन्तरले पराजित हुने प्रयास गरेका थिए।
पछिल्ला केही सातादेखि २४ वर्षीय ब्राजिली खेलाडी भिनिसियस जुनियर साउदी अरब जाने चर्चा चलिरहेको छ। उनलाई अल–हिलालले भित्र्याउन खोजिरहेको छ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गर्दै छ। उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ।
बायर्न म्युनिखले बुन्डेसलिगा १६ वर्षपछि खराब नतिजा दोहोर्याएको छ। शनिबार भएको खेलमा बायर्नले बायर लेभरकुजेनसँग गोलरहित बराबरी खेलेको हो।
दुई खेलअघि स्पान्योलसँग रियल पराजय भएको थियो। खराब रेफ्रिङका कारण उक्त खेलमा पराजित भएको भन्दै रियलले ला लिगासमक्ष गम्भीर गुनासो गरेको थियो।
एट्लेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको छ। शनिबार सम्पन्न खेलमा एट्लेटिकोले सेल्टा भिगोसँग घरेलु मैदानमा १–१ को बराबरी खेलेको हो।
मिकेल मेरिनोको दुई गोलसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई पराजित गरेको छ।
सिटीको जितमा केही साताअघि मात्र अनुबन्ध भएका इजिप्टियन खेलाडी मार्मुसले ह्याट्रिक गरे।
१० खेलाडीमा सीमित रियल मड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ।