• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भिल्लारियल र बार्सिलोनाबीचको खेल मियामीमा हुने !
भिल्लारियल र बार्सिलोनाबीचको खेल मियामीमा हुने ! ला लिगाको १७औं चरणअन्तर्गतको यो खेल हार्ड रक स्टेडियममा हुने प्रस्ताव गरिएको हो।
सिक्दै छ बंगलादेश
सिक्दै छ बंगलादेश बंगलादेश महिला फुटबल टिमका मुख्य प्रशिक्षक पिटर बटलरले एएफसी यु–२० महिला एसियन कप छनोटको अन्तिम खेलअघि दक्षिण कोरियासँगको भिडन्तलाई आफ्नो टोलीका लागि मूल्यवान् पाठ बन्ने अपेक्षा गरेका थिए। 
साफबाट भारत र बंगलादेशले मात्रै यु–२० एसियन कप खेल्ने
साफबाट भारत र बंगलादेशले मात्रै यु–२० एसियन कप खेल्ने दक्षिण एसियाली फुटबल महासंघ (साफ)का दुई राष्ट्रले मात्रै एएफसी महिला यु–२० एसियन कप खेल्ने भएका छन्।
सिक्नुपर्ने रहेछ भन्ने पाठ सिकेर फर्किए यामप्रसाद
सिक्नुपर्ने रहेछ भन्ने पाठ सिकेर फर्किए यामप्रसाद
नेपाली टोली स्वदेश फर्कियो
नेपाली टोली स्वदेश फर्कियो भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम उत्तर कोरियासँग ११–० को फराकिलो हार बेहोरेको थियो। नेपाल समूह चरणमा दोस्रो भयो।
मेसीबिना चलेन मियामी
मेसीबिना चलेन मियामी लुइस मुरिएलले दुवै हाफमा एक–एक गोल गर्दै र मार्टिन ओहेडाले एक गोल र एक असिस्ट दिँदै सोमबार बिहान भएको खेलमा ओरल्यान्डो सिटीलाई इन्टर मियामीमाथि ४–१ को विजयी नतिजा दिलाए।
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा पहिलोपटक एएफसी महिला यु–२० एसियन कपमा स्थान बनाउँदै बंगलादेशी यु–२० महिला टोलीले आफ्नो नाम महादेशीय मञ्चमा पुर्‍याएको छ। 
सपना मात्र देखाउने एन्फा !
सपना मात्र देखाउने एन्फा ! बजेट अभावको समस्या देखाउने प्रवृतिले महिला खेलाडी विश्वस्तरमा उभिनबाट रोकिँदै आएका छन्। तर, एन्फाले यो यथार्थ स्वीकार्दैन। अझ ठूला सपना देखाउँछ, २०३१ मा यही टोलीलाई लिएर विश्वकप खेल्ने ! 
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै नेपाली फरवार्ड अञ्जन विष्टसम्मिलित आई–लिग टोली रियल कश्मीर एफसीले १३४औं डुरान्ड कपको नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ।
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड क्रिस्टल प्यालेसले आइतबार वेम्बलीमा भएको पेनाल्टी सुटआउटमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पराजित गर्दै कम्युनिटी शिल्ड जितेको छ।
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा सहारा फुटबल क्लब पोखरालाई हराउँदै रेडस्टार क्लब झापा तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। 
निजगढकी अनु  यु–१७  टोलीमा
निजगढकी अनु यु–१७ टोलीमा निजगढकी अनु माझी भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने टोलीमा अटाएकी छन्।
बंगलादेश यु–२० एसियन कपमा छनोट
बंगलादेश यु–२० एसियन कपमा छनोट बंगलादेश एएफसी महिला यु–२० एसियन कपमा छनोट भएको छ। आइतबार सम्पन्न समूह ‘एच’ को अन्तिम खेलमा दक्षिण कोरियासँग ६–१ ले पराजित भए पनि बंगलादेश बंगलादेश छनोट चरण पार गर्न सफल रह्यो। 
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट अन्तिम खेलमा म्यानमारलाई पराजित गर्दै भारत एएफसी महिला यु–२० एसियन कपमा छनोट भएको छ।
नेपालका प्रशिक्षक भन्छन्– ११ गोल खाइन्छजस्तो लागेको थिएन
नेपालका प्रशिक्षक भन्छन्– ११ गोल खाइन्छजस्तो लागेको थिएन नेपाली यु–२० महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उत्तर कोरियाविरुद्ध आफूले अपेक्षा गरेभन्दा धेरै गोल खाएको बताएका छन्।
नेपालमाथि गोलको वर्षा गर्दै उत्तर कोरिया एसियन कपमा
नेपालमाथि गोलको वर्षा गर्दै उत्तर कोरिया एसियन कपमा साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ।
First Prev 12 13 14 15 16 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP