विश्वकप विजेता रोसीको निधन
ईटालीलाई सन् १९८२ मा विश्वकप जिताएका रोसीको ६४ वर्षको उमेरमा निधन भएको उनको परिवारले पुष्टि गरेको छ ।
ईटालीलाई सन् १९८२ मा विश्वकप जिताएका रोसीको ६४ वर्षको उमेरमा निधन भएको उनको परिवारले पुष्टि गरेको छ ।
फिफाले बिहिबार सार्वजनीक गरेको वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको छ ।
नेयमारको ह्याट्रिकको सहयोगमा च्याम्पियन्स लिगको समूह एचमा पीएसजी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।
बुधबार भएको खेलमा पीएसजीले ईस्तानबुल क्लबलाई ५–१ गोल अन्तरले हराएको हो ।
बुधबार राति सिटीले मार्सेलीलाई ३–० ले पराजित गरेको खेलमा अग्युरोले समेत गोल गरे ।
बुधबार राति साल्जबर्गलाई २–० ले पराजित गर्दै एट्लेटिको नकआउट चरण प्रवेश गरेको हो ।
बुधबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब एफसी मिडजिल्याण्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बुधबार राति घरेलु मैदानमा रियलले बोरुसिया मोन्चेनग्लाडवाचलाई २–० गोल अन्तरले हराएको हो ।
प्रतियोगिता अन्तर्गत बुधबार समूह ए, बी, सी र डीका समान दुई तथा समूह एचको एक खेल हुनेछ ।
रोनाल्डोको दुई गोल र वेस्टन म्यानकेनीको एक गोलको सहयोगमा युभेन्ट्सले समूह जीको खेलमा मंगलबार राति बार्सिलोनालाई ३–० ले हराएको थियो ।
एक खेल अगावै नकआउट चरण पुगेको डर्टमण्डलाई समूह विजेता बन्न अन्तिम खेल जित्नुपर्ने दबाब थियो ।
मंगलबा राति समूह ईको खेलमा लण्डन क्लब चेल्सीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।