सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘हभार्ट्जलाई समय दिन आवश्यक’

सोमबार, २९ मंसिर २०७७खेलपाटी संवाददाता
‘हभार्ट्जलाई समय दिन आवश्यक’
Loading ad...
mustang rice ad

एजेन्सी । चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले महङ्गा खेलाडी काई हभार्ट्जको विषयमा धैर्यता राख्न आवश्यक रहेको बताएका छन् ।

जर्मनीका अन्तराष्ट्रिय फरवार्ड ७१ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सी आएका हुन् । उनलाई चेल्सीले महङ्गो रकममा लण्डन क्लब उतारेको हो ।

जर्मनीका अन्तराष्ट्रिय खेलाडी हभार्ट्जले एभर्टनविरुद्धको खेलमा ६८ औं मिनेटमा मैदान छाडेका थिए । सो खेल लण्डन क्लबले १–० ले गुमाएको थियो । चार जित प्राप्त खेलमा उनी बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका छन् ।

तर लाम्पार्ड २१ वर्षिया मिडफिल्डरलाई लिएर बचाउ गर्छन् ।

‘आधुनिक दिनमा हरेक खेलाडीको हरेक क्लबमा खेल हार्ने बित्तिकै आलोचना हुन्छ ।’ उनले भने ।

‘हामी हाभर्ट्जमा धैर्य हुनपर्छ । किनकी उनी यस लिगमा आएका उत्कृष्ट क्षमता भएका प्रतिभा हुन ।’ उनले थपे ।

‘उनी कुनैपनि स्थानमा खेल्न सक्छन् । उनी तीन जनाको अग्रपङ्तीमा समेत रहन सक्छन् । चेल्सीबाट खेल्नु अघि उनी धेरै पटक खेलेका छन् ।’ लाम्पार्डले थपे ।

‘जो मानिस आलोचना गर्न चाहेका छन् । उनीहरु प्रतिक्षा गर्न आवश्यक छ । युवा खेलाडीलाई समय दिन आवश्यक छ । हभार्ट्ज कसरी अघि बढ्छन्, मलाई राम्रोसंग थाहा छ । उनले भने ।’

हभार्ट्ज जर्मन क्लब बायर लिभरकुसनबाट यसै समरमा प्रिमियर लिग आएका हुन् । उनले १७ खेलमा मात्र तीन गोल गरेका छन् । उनले कारबाओ कपमा चेल्सीबाट एक ह्याट्रिक गरेका थिए ।

गत नोभेम्बरमा उनी कोरोनाबाट संक्रमित भए । उनले कोरोनाबाट आफु निकै प्रताडित भएको समेत बताए ।

लाम्पार्डले गुडसिन पार्कमा शनिबार पराजित बनेपछि खेलाडीमा चुनौती थपिएको बताए ।

‘प्रिमियर लिगमा तिमी खेलमा पराजित हुन गईरहेका छौ भने यसमा तिमीले आफ्नो विचार राख्न आवश्यक छ ।’ लाम्पार्ड भन्छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित