एट्लेटिकोसंग रियलको अंक बराबरी
बुधबार राति रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी गर्न सफल भएको छ ।
बुधबार राति रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी गर्न सफल भएको छ ।
ईङ्लिस फुटबल संघले उनलाई साढे २ महिनाका लागि फुटबल गतिविधिबाट प्रतिबन्ध गर्दै ७० हजार पाउण्डको जरिवाना समेत गरेको छ ।
मंगलबार राति समाचार आयो, नेपोलीविरुद्ध हुन नसकेको खेलमा युभेन्ट्सले जुन ३–० को जित र तीन अंक प्राप्त गरेको थियो, त्यो अब रद्द भएको छ । अब त्यो खेल फेरि हुनेछ ।
घरेलु मैदानमा ग्रानाडालाई आतिथ्यता प्रदान गर्दा रियललाई शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक बराबरी गर्ने मौका छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाबाट प्रभावित बनेको गत वर्षको स्थगित बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु हुने भएको हो ।
उनले एकै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान समेत भंग गरेका छन् ।
चोटका कारण पछिल्लो एक महिना मैदान बाहिर रहेका हजार्ड ग्रानाडाविरुद्धको खेलमा उपलब्ध हुने भएका हुन् ।
मंगलबार राति एट्लेटिकोले तेस्रो स्थानको सोसिडाडमाथि २–० को महत्वपूर्ण जित निकालेको हो ।
मंगलबार राति ईमिरेट्स स्टेडियममा क्वार्टरफाईनलको खेलमा सिटीले घरेलु टोली आर्सनललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति घरेलु मैदानमा १० खेलाडीमा सिमित युभेन्ट्स रेलिगेशन जोनबाट बच्न संघर्षरत फियोरेन्टिनासंग ३–० ले स्तब्ध बनेको हो ।
स्पेनिस ला लिगा फुटबलमा मंगलबार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे ।
लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसंगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाउने भएको हो ।