पुलिसमा रेखा, पुजा र सपनाको डेब्यू
कोरोना महामारीपछि बुधबारबाट सुरु भएको राष्ट्रिय महिला लिगमा पुजा र रेखाले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेल्दै डेब्यू गरेका हुन् ।
कोरोना महामारीपछि बुधबारबाट सुरु भएको राष्ट्रिय महिला लिगमा पुजा र रेखाले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेल्दै डेब्यू गरेका हुन् ।
सिटीले घरेलु मैदानमा एस्टनसँग खेल्नेछ । सिटी र एस्टनबीचको खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ ।
बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीमाथि लागेको प्रतिबन्धविरुद्ध अपिल गर्ने जनाएको छ ।
मंगलबार राति भएको खेलमा सेभियाले डिपोर्टिभो अल्भेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा डर्टमण्ड बायर लेवरकुसेनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
मंगलबार राति भएको खेलमा श्रुसबरी टाउनलाई २-० गोल अन्तरले पराजित गर्दै साउथह्याम्पटन चौंथो चरणमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलसंगै महिला लिग सुरु हुनेछ ।
मंगलबार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।
महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ ।
चितवनको माडी माबिको खेल मैदानमा मंगलबार भएको खेलमा एफसी मुन्डियाल हेटौडालाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै काठमाडौं सेमिफाइनलमा पुगेको हो ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतिय टिम सहारा एफसीलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै मसुरिया फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो ।