बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
विराट गोल्डकप चैतमा

विराट गोल्डकप चैतमा

आयोजक विराट गोल्डकप ट्रसले चैत अन्तिम साताबाट प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
पूर्व कप्तान निरु सम्मानित

पूर्व कप्तान निरु सम्मानित

एन्फाले सोमबार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान निरुलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
फिलिप्स भन्छन्, ‘सावित्रा नेपालकी मेस्सी’

फिलिप्स भन्छन्, ‘सावित्रा नेपालकी मेस्सी’

कतारसँग खेलेका दुई मैत्रीपूर्ण खेल नेपालले जितेको थियो । नेपालले कुनै गोल नखाई कतारको पोस्टमा ९ गोल गरेको थियो ।

By दिपेश तिमल्सिनासोमबार, फागुन २४, २०७७
Read more →
सातदोबाटोलाई मध्यपुरको चुनौती

सातदोबाटोलाई मध्यपुरको चुनौती

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र मध्यपुर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
लापोर्टा बार्सिलोनाका नयाँ अध्यक्ष

लापोर्टा बार्सिलोनाका नयाँ अध्यक्ष

अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
नापोलीको जित

नापोलीको जित

आइतबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
बेल र केन चम्कदा टोटेनहमको सहज जित

बेल र केन चम्कदा टोटेनहमको सहज जित

आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
एसी मिलानको सहज जित

एसी मिलानको सहज जित

आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २३, २०७७
Read more →
सिटीको मैदानमा युनाईटेडको जित

सिटीको मैदानमा युनाईटेडको जित

आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटी म्यानचेस्टर युनाईटेडसँग २-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २३, २०७७
Read more →
एन्फा प्रेसिडेन्ट लिग नेपालगञ्जमा हुने, तालिका सार्वजनीक

एन्फा प्रेसिडेन्ट लिग नेपालगञ्जमा हुने, तालिका सार्वजनीक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २३, २०७७
Read more →
बराबरीमा सकियो मड्रिड डर्बी

बराबरीमा सकियो मड्रिड डर्बी

आइतबार राति भएको मड्रिड डर्बी भिडन्त १-१ गोलको बराबरीमा सकिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २३, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1282 of 2167Next