आर्सनल र बेन्फिका भिड्दै
आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्नेछ । आर्सनल र बेन्फिकाबीचको खेल राति ११:४० बजे सुरु हुनेछ ।
आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्नेछ । आर्सनल र बेन्फिकाबीचको खेल राति ११:४० बजे सुरु हुनेछ ।
एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
यस्तै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच खेल हुनेछ ।
बुधबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४-० ले पराजित गर्दै टोटेनहम अन्तिम १६ मा पुगेको हो ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको पहिलो लेगमा रियलले १० खेलाडीमा सिमित इटालियन क्लब एट्लान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार भएको मैत्रीपूर्ण खेलमा रौतहटले सर्लाहीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा श्री कुमारीले श्री भगवती क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीले हंगेरीको पुस्कास एरिनामा मन्छेनग्लाडबाखविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सिटी र मन्छेनग्लाडबाखबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
पछिल्लो एक वर्ष एन्फा टेक्निकल डाईरेक्टरका रुपमा रहेका ग्यारीलाई एन्फाले रिक्त रहेको महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।