रियल सेमिफाइनलमा, लिभरपुल बाहिरियो
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
युरोपा लिग फुटबलको दौरान रेन्जर्सका मिडफिल्डर ग्लेन कामरालाई रंगभेदीय दुर्व्यवहार गरेपछि यूईएफएले कुडेलालाई १० खेलको प्रतिबन्ध गरेको हो ।
गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५-० गोल अन्तरले पराजित भएको छ ।
गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ ।
स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ । रियल र लिभरपुलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ । आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
विराटनगर सिटी एफसीमा आबद्द पेड्रो बुधबार काठमाडौं आईपुगेका हुन् ।
गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ । आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
डर्टमण्डले च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बुधबार राति सिटीसँग खेल्दैछ ।
क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग पराजित भएपनि चेल्सी समग्रमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी अन्तिम चारमा पुगेको हो ।
नखिपोट युथले मंगलबार एक कार्यक्रमकाबिच राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरणलाई सम्मान गरेको हो ।