युभेन्ट्स र मिलान खेल्दै
आइतबार, बैशाख २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज युभेन्ट्स र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ ।
युभेन्ट्सले मिलानसँग घरेलु मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति १२:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै दोस्रो स्थानमा उक्लन चाहन्छ ।
युभेन्ट्स ६९ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
यस्तै मिलान ६९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
सिरी ए अन्तर्गत नै रोमाले क्रोटोनसँग खेल्नेछ ।
भेरोनाले टोरिनोसँग खेल्दा एट्लान्टाले पर्मासँग खेल्नेछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)