नेपाल भर्सेस बंगलादेश : प्लेयर्स टु वाच
नेपालका लागि उपकप्तान रहेका रोहित चन्द हेर्न लायक खेलाडी रहनेछन् भने बंगलादेशका लागि पहिलो खेलमा कप्तानी गरेका सोहेल राना महत्वपूर्ण खेलाडी बन्न सक्छन् ।
नेपालका लागि उपकप्तान रहेका रोहित चन्द हेर्न लायक खेलाडी रहनेछन् भने बंगलादेशका लागि पहिलो खेलमा कप्तानी गरेका सोहेल राना महत्वपूर्ण खेलाडी बन्न सक्छन् ।
चोटका कारण राषफोर्डले अल्बानिया र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् ।
यस्तै दोस्रो खेलमा स्वयम्भु क्लब र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । फाइनल पुग्न नेपाललाई कम्तिमा जित र बराबरीको नतिजा आवश्यक रहेको छ ।
एभर्टनले नर्थ लन्डनस्थित ब्राम्ले मोरमा नयाँ रंगशाला बनाउने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार दशरथ रंगशालामा भएको खेलमा २७ सय ११ मात्रै टिकट बिक्री भएको जनाएको छ ।
जितसँगै ५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पहिलो पटक राष्ट्रिय टिममा परेका थ्रीस्टारबाट खेल्दै आएका संजोक राई र निशान खड्का तथा हिमालयन शेर्पाबाट खेल्दै आएका त्रिदेबलाई मौका दिएका हुन् ।
मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताउँदै रिभाल्डोले उनी केहि वर्ष क्लबमै रहने बताएका हुन् ।
ह्यामस्ट्रिङ चोटको कारण कान्टेले आगामी दुई खेल गुमाउने भएका हुन् ।
बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।