लिभरपुलसँग केलहरको नयाँ सम्झौता
लिभरपुलले बिहीबार गोलकिपर केलहरले क्लबसँग लामो समय बस्ने गरि सम्झौता गरेको जनाएको छ।
लिभरपुलले बिहीबार गोलकिपर केलहरले क्लबसँग लामो समय बस्ने गरि सम्झौता गरेको जनाएको छ।
युरोकपको जारी संस्करणको नकआउट चरणमा पुग्ने टिमको समेत तय भईसकेको छ । नकआउट चरण शनिबारबाट सुरु हुनेछ ।
बिहिबार मलेसियामा भएको ड्र अनुसार नेपाल रहेको समुहमा फिलिपिन्स र हङकङ परेका छन् ।
रामोसले रियल मड्रिडसंग दुई वर्षको सम्झौता चाहेका थिए । तर रियलले मात्र एक वर्ष सम्झौताको प्रस्ताव रामोस समक्ष राखेको थियो ।
बिहिबार बिहान ब्राजिलले बोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो ।
रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।
हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।
रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा हंगेरीले १-० गोलको अग्रता बनाएको छ ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्स र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।