काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर हुवान माटाले क्लब छाडेका छन् ।
माटाले बिहीबार मिडफिल्डर माटाले क्लब छाडेको जनाएको छ ।
३४ वर्षीय मिडफिल्डर माटाले आठ वर्ष युनाईटेडमा क्लब छाडेका हुन् ।
माटा सन् २०१४ मा चेल्सीबाट युनाईटेड आएका थिए ।
स्पेनिस मिडफिल्डर माटाले युनाईटेडका लागि २ सय ८५ खेल खेल्दा ५१ गोल गरेका छन् ।
माटाले युनाईटेडका लागि चार उपाधि जितेका छन् ।
युनाईटेड छाड्ने माटा तेस्रो खेलाडी हुन् ।
यस अघि पाउल पोग्बा र जेसे लिंगार्डले क्लब छाडिसकेका छन् ।