बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2018

Bhat Bhateni
टिमको आत्मविश्वास बढेको छ  - कप्तान विराज महर्जन

टिमको आत्मविश्वास बढेको छ - कप्तान विराज महर्जन

सेमिफाइनल खेलअघि मंगलबार प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान महर्जनले नेपाली टोलीमा आत्मविश्वास बढेको बताउदै टोली खेलमा लागि तयार रहेको बताए ।

By खेलपाटी संवाददाता9/11/2018
Read more →
प्रशिक्षक बाल गोपाल महर्जन भन्छन् , 'हामी इतिहास रच्ने छौं'

प्रशिक्षक बाल गोपाल महर्जन भन्छन् , 'हामी इतिहास रच्ने छौं'

साफको पहिलो सेमिफाइनलमा नेपालले बुधबार (भोलि) माल्दिभ्ससंग अपरान्ह प्रतिस्पर्धा गर्दैछ । र, साफ च्याम्पियनसिपको ६ भेटमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन ।

By खेलपाटी संवाददाता9/11/2018
Read more →
सेमिफाइनलमा उत्कृष्ट खेल्दै हामी फाइनल पुग्छौं - गोलकिपर किरण चेम्जोङ

सेमिफाइनलमा उत्कृष्ट खेल्दै हामी फाइनल पुग्छौं - गोलकिपर किरण चेम्जोङ

किरणको यो साफमा पहिलो सेमिफाइनलमा हो । किरणले साफको पहिलो सेमिफाइनल यादगार बनाउने समेत बताए ।

By खेलपाटी संवाददाता9/11/2018
Read more →
साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध पहिलो जितको खोजीमा नेपाल, हेड टु हेड नतिजा कस्तो ?

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध पहिलो जितको खोजीमा नेपाल, हेड टु हेड नतिजा कस्तो ?

साफको यस संस्करणमा नेपाल समूह 'ए' बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, माल्दिभ्सले समूह 'बि' को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

By खेलपाटी संवाददाता9/11/2018
Read more →
साफ जितेर देशलाई गर्व गर्ने मौका दिने छौं - निराजन खड्का

साफ जितेर देशलाई गर्व गर्ने मौका दिने छौं - निराजन खड्का

निराजनले जारी प्रतियोगितामा एक गोल समेत गरिसकेका छन् । उनले भुटानविरुद्ध ४ - ० को जितेमा एक गोल गरेका थिए ।

By खेलपाटी संवाददाता9/10/2018
Read more →
माल्दिभ्सलाई हराउने रणनीति तयार बनाएको छु - प्रशिक्षक बाल गोपाल महर्जन

माल्दिभ्सलाई हराउने रणनीति तयार बनाएको छु - प्रशिक्षक बाल गोपाल महर्जन

माल्दिभ्ससंगको खेलअघि सोमबार बिहान नेपाली टोलीको अभ्यासको दौरान प्रशिक्षक महर्जनले बलियो टोली माल्दिभ्सलाई हराउन तयार रहेको बताए ।

By खेलपाटी संवाददाता9/10/2018
Read more →
साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध मैदान उत्रन नेपालको तयारी

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध मैदान उत्रन नेपालको तयारी

सेमिफाइनलमा माल्दिभ्ससंगको खेलअघि नेपाली टोलीले सोमबार बिहान अन्तिम तयारी स्वरूप प्रशिक्षण गरेका हुन् ।

By खेलपाटी संवाददाता9/10/2018
Read more →
'साफ जित्न नेपाललाई गार्हो छैन'

'साफ जित्न नेपाललाई गार्हो छैन'

साफको सेमिफाइनलमा स्थान बनाउन नेपालले समूह चरणमा निकै कठिन चुनौती पार गर्नुपरेको थियो । पहिलो खेलमा पराजित भएरपनि नेपालले लगातार दुई खेल्दै जित्दै अन्तिम चारको टिकट काट्न सफल भएको हो ।

By नमीन ढकाल9/10/2018
Read more →
नेपाललाई आश्चर्यमा पार्दै फाइनल पुग्नेछौ - माल्दिभ्स प्रशिक्षक पिटर

नेपाललाई आश्चर्यमा पार्दै फाइनल पुग्नेछौ - माल्दिभ्स प्रशिक्षक पिटर

समूह 'बि' को उपविजेता बनेपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक पिटरले नेपाललाई आश्चर्यमा बनाएर फाइनलमा पुग्ने बताए ।

By खेलपाटी संवाददाता9/9/2018
Read more →
फाइनलमा नेपालसंग खेल्न चाहन्छौं  - भारतीय प्रशिक्षक कन्सटेनटाईन

फाइनलमा नेपालसंग खेल्न चाहन्छौं - भारतीय प्रशिक्षक कन्सटेनटाईन

आइतबार माल्दिभ्सलाई हराएर समूह 'बि' को विजेता बनेपछि भारतीय प्रशिक्षक कन्सटेनटाईनले नेपालसंग फाइनलमा खेल्ने चाहना भएको बताए ।

By खेलपाटी संवाददाता9/9/2018
Read more →
साफ च्याम्पियनसिप : नेपालको सेमिफाइनल प्रतिद्वन्दी माल्दिभ्स

साफ च्याम्पियनसिप : नेपालको सेमिफाइनल प्रतिद्वन्दी माल्दिभ्स

टसमा विजयी हुँदै माल्दिभ्स समूह 'बि' को उपविजेता बनेपछि नेपालले सेमिफाइनलमा माल्दिभ्ससंग खेल्ने भएको हो ।

By खेलपाटी संवाददाता9/9/2018
Read more →
साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराएर भारत बन्यो समूह विजेता

साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराएर भारत बन्यो समूह विजेता

आइतबार भएको खेलमा साविकको विजेता भारतले माल्दिभ्सलाई २ - ० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाता9/9/2018
Read more →
PreviousPage 3 of 64Next