मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2018

Bhat Bhateni Supermarket Ad
हिलोमा चिप्लियो नेपालको खेल, १–० ले पछाडी

हिलोमा चिप्लियो नेपालको खेल, १–० ले पछाडी

माल्दिभ्सले खेलमा पकड बनाउदै लगिरहेको थियो । पहिलो हाफमा नेपालविरुद्ध माल्दिभ्स हावि देखिएको छ । निरन्तर मुभ बनाउदै उसले नेपालमाथि दबाब बढाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
साफ च्याम्पियनसिप : नेपालविरुद्ध माल्दिभ्सको अग्रता

साफ च्याम्पियनसिप : नेपालविरुद्ध माल्दिभ्सको अग्रता

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
सेमिफाइनलमा माल्दिभ्सको  अग्रता

सेमिफाइनलमा माल्दिभ्सको अग्रता

कप्तान अब्दुल अक्रम घानीले  ९औ मिनेटमा  गोल  गर्दै  अग्रता  लिएको  हो।  उनले  प्रहार  गरेको फ्रिकिक  सिधै  गोलमा  परिणत  भएको  थियो ।  

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
नेपाल र माल्दिभ्सबीचको खेल सुरु

नेपाल र माल्दिभ्सबीचको खेल सुरु

सुरुवाती ११ मा नेपालले बंगलादेशविरुद्ध मैदान उत्रेको टोलीमा परिवर्तन गरेको छैन । नेपाली टोलीमा नियमित कप्तान विराज महर्जन परेका छैनन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
माल्दिभ्सविरुद्ध नेपाली टोलीको कप्तानी भरतले गर्ने

माल्दिभ्सविरुद्ध नेपाली टोलीको कप्तानी भरतले गर्ने

नेपालले बंगलादेशविरुद्ध मैदान उत्रेको टोलीमा परिवर्तन गरेको छैन । नेपाली टोलीमा नियमित कप्तान विराज महर्जन परेका छैनन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
नेपाल भर्सेस माल्दिभ्स (लाइभ)

नेपाल भर्सेस माल्दिभ्स (लाइभ)

साफ च्याम्पियनसिपमा नेपालका लागि माल्दिभ्स नौलो प्रतिद्वन्द्वी हैन । तर, नेपालको सधै तगारो बन्ने प्रतिद्वन्द्वी हो माल्दिभ्स । किनकी नेपालले माल्दिभ्सविरुद्ध खराब इतिहास बनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
माल्दिभ्सविरुद्ध नेपालको प्रदर्शन कस्तो,  गोल गर्ने खेलाडी कति ?

माल्दिभ्सविरुद्ध नेपालको प्रदर्शन कस्तो, गोल गर्ने खेलाडी कति ?

नेपालले साफमा हराउन नसकेको राष्ट्र हो माल्दिभ्स । तर, पछिल्लो समय माल्दिभ्सको फुटबल निकै खस्किएको छ । समूह चरणको प्रदर्शन समेत माल्दिभ्सको उच्च देखिएको थिएन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
राष्ट्रिय टोलीमा नयाँ पुस्ता हावी, ५० क्याप बढी खेल्ने मात्र चार खेलाडी

राष्ट्रिय टोलीमा नयाँ पुस्ता हावी, ५० क्याप बढी खेल्ने मात्र चार खेलाडी

बंगलादेशमा रहेका नेपाली टोलीका अधिकांस सदस्य नयाँ पुस्ताका छन् । पुराना पुस्ताका खेलाडी निकै कम छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
सागका स्वर्णधारी शाक्य भन्छन्, ' नेपालको साफ जित्ने क्षमता छ'

सागका स्वर्णधारी शाक्य भन्छन्, ' नेपालको साफ जित्ने क्षमता छ'

खेलाडी र प्रशिक्षकको रुपमा विरलै पाईने सफलता शाक्यले आफ्नो नाममा लेखाए । अब नेपाल साफ च्याम्पियनसिपको उपाधिबाट मात्र दुई कदम पछाडी छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
माल्दिभ्सविरुद्ध सर्वाधिक गोलकर्ता हरि खड्का भन्छन्, ‘नेपालले आक्रमक फुटबल खेल्नपर्छ’

माल्दिभ्सविरुद्ध सर्वाधिक गोलकर्ता हरि खड्का भन्छन्, ‘नेपालले आक्रमक फुटबल खेल्नपर्छ’

पुर्व कप्तान समेत गरेका राष्ट्रिय फुटबल टिमका पुर्व स्टारले माल्दिभ्सविरुद्ध नेपालका लागि सर्वाधिक गोल गरेका छन्, ४ गोल ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
साफ सेमिफाइनल : नेपालले आज माल्दिभ्ससंग खेल्दै, इतिहास बन्ला त ?

साफ सेमिफाइनल : नेपालले आज माल्दिभ्ससंग खेल्दै, इतिहास बन्ला त ?

सेमिफाइनलमा माल्दिभ्सविरुद्ध मैदान उत्रदै गर्दा नेपाल इतिहास रच्ने योजनामा हुनेछ । नेपाल माल्दिभ्सविरुद्धको खेल जित्दै पहिलोपटक साफको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
'नेपाललाई इतिहास रच्ने अवसर'

'नेपाललाई इतिहास रच्ने अवसर'

नेपाल साफ फुटबलमा सधै दाबेदार राष्ट्र मानिन्छ । तर, नतिजा सधै त्यसको विपरित आउने गर्छ । नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २६, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 2 of 64Next