शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

माल्दिभ्सलाई हराउने रणनीति तयार बनाएको छु - प्रशिक्षक बाल गोपाल महर्जन

सोमबार, २५ भाद्र २०७५खेलपाटी संवाददाता
माल्दिभ्सलाई हराउने रणनीति तयार बनाएको छु - प्रशिक्षक बाल गोपाल महर्जन
mustang rice ad

ढाका । साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गर्न रणनीति तयार बनाईसकेको नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।

माल्दिभ्ससंगको खेलअघि सोमबार बिहान नेपाली टोलीको अभ्यासको दौरान प्रशिक्षक महर्जनले बलियो टोली माल्दिभ्सलाई हराउन तयार रहेको बताए ।

प्रशिक्षक महर्जनले भने, 'धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौं । अब माल्दिभ्ससंग खेल्नु पर्नेछ । माल्दिभ्स राम्रो टिम हो । उनीहरुलाई कमजोर मान्नु हुन्न । उनीहरुको केहि खेलाडी महत्वपूर्ण छन् । तर, उनीहरुको दुई खेल हेरेको छु । त्यहि अनुसार रणनीति बनाएको छु । उनीहरुलाई हराउन मैले २-३ रणनीति बनाएको छु ।'

प्रशिक्षक महर्जनले नेपालले जारी प्रतियोगितामा गोल गर्न सफल भईरहेको समेत बताए । 'हामीले गोलको खडेरी तोड्न सफल भईरहेका छौ । यो हाम्रोलागि राम्रो पक्षमा हो । आशा छ माल्दिभ्सविरुद्धको खेल नेपालको पक्षमा आउनेछ, ' प्रशिक्षक महर्जनले थपे ।

साफको पहिलो सेमिफाइनलको रुपमा नेपालले बुधबार माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । साफमा नेपालले यो चौथोपटक सेमिफाइनलको यात्रा तय गरेको हो ।

बंगबन्धु रंगशालामा जारी च्याम्पियनसिपमा नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । माल्दिभ्स समूह 'बि' को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको हो । अर्को सेमिफाइनलमा भारतले पाकिस्तानको समान गर्नेछ ।

यस्तै प्रशिक्षण महर्जनले खेलाडीमा खेल भावना जागेको कारण माल्दिभ्सविरुद्ध खेल नेपालको लागि सहज हुने बताए ।

'राम्रो पक्ष नेपालको लागि धेरै समयपछि राम्रो भईरहेको छ । मेरो लागि र खेलाडीको लागि पनि,' प्रशिक्षक महर्जनले भने, 'अब नेपाली फुटबल अगाडी बढाउनु पर्छ भन्ने सबै खेलाडीमा भावना आएको छ, खेलाडीमा लगाब बढेको छ । हिजो जस्तो सुरुवाती ११ खेलाडीमा मात्र हैन सब्सिच्युड खेलाडीमा खेल भावना जागेको छ ।'
 
 

।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै