शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्रिकेटकी मनकेसी 'पारा वर्ष खेलाडी'

मंगलबार, १७ असार २०७६खेलपाटी संवाददाता
क्रिकेटकी मनकेसी 'पारा वर्ष खेलाडी'
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला नेत्रहिन क्रिकेट टोलीका सदस्य मनकेसी चौधरी 'पारा वर्ष खेलाडी' घोषित भएकी छिन् ।

नेपाली टोलीका अलराउण्डर मनकेसीले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा 'पारा वर्ष खेलाडी' घोषित भएकी हुन् ।

नेपाली नेत्रहिन क्रिकेटमा उनको प्रदर्शनको कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार मनकेसीलाई पारा वर्ष खेलाडीबाट सम्मानित गरेको हो ।

'पारा वर्ष खेलाडी' घोषित भएसंगै मनकेसीले ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

२१ वर्षिया चौधरीले विस २०६५ सालदेखि नेत्रहीन क्रिकेट खेल्न सुरु गरेकी थिईन । गतवर्ष पाकिस्तानविरुद्धको ४ खेलको सिरिजमा मनकेसीले उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । नेपाललाई चारवटै खेल जिताउन मुख्य भूमिका निभाउने क्रममा उनले सर्वाधिक १ सय ८३ रन बनाएकी थिईन् ।

दुई अर्धशतक प्रहार गर्दै नेपालको लागि पहिलो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि उनले रचिन्। उनी दुई खेलमा प्लेअर अफ दि म्याच समेत घोषित भएको थिईन् । यस्तै बी टू क्याटेगारीमा उनी प्लेयर अफ द सिरिज बनेकी थिईन्।

पाकिस्तान जानुअघि पनि नेपालमा भएको पारा च्याम्पियनसीप अन्तर्गत महिला नेत्रहीन क्रिकेट सिरिजमा मनकेसीको टिम च्याम्पियन बनेको थियो। उनको टिम माछापुच्छ्रेले टिम सगरमाथालाई पराजित गर्दा मनकेसी वुमन अफ दी म्याच भएकी थिइन्।

यस्तै सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटै टी-२० खेल जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पारा एथेटिक्स टोली भारत प्रस्थान

पारा एथेटिक्स टोली भारत प्रस्थान

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई