आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विलियम्सनको शतकमा वेष्ट इण्डिजलाई मध्यम लक्ष्य

आइतबार, असार ८, २०७६खेलपाटी संवाददाता
विलियम्सनको शतकमा वेष्ट इण्डिजलाई मध्यम लक्ष्य
Classic Tech Internet Ad

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई जितका लागि २९२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

म्यानचेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनायो । 

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले शतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको न्युजिल्याण्डको लागि विलियम्सनले १४८ रन बनाए ।

यस्तै रोस टेलरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स निशम २८ तथा कोलिन डी ग्राण्डहोमेले १६ रन बनाए ।

वेष्ट इण्डिजका सेल्डोन शेन कोट्रेलले ४ विकेट लिए । यस्तै कार्लोस ब्रैथवेटले २ र क्रिस गेलले १ विकेट लिए ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद

Bajaj Pulsar Motorcycle Ad
अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा

सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

यु–१७ टोली स्वदेश फिर्ता

यु–१७ टोली स्वदेश फिर्ता