शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतलाई अफगानिस्तानकाे चुनाैती

शनिबार, ०७ असार २०७६खेलपाटी संवाददाता
भारतलाई अफगानिस्तानकाे चुनाैती
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) उपाधि दाबेदार भारतले अफगानिस्तानको सामना गर्दैछ ।

साउथह्याम्पटनमा भारतले अफगानिस्तानको सामना गर्नेछ । द रोजबल ओभलमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । 

तुलनात्मक रुपमा बलियो टिम भारत अफगानिस्तानलाई हराउँदै चौथो जितको खोजीमा हुनेछ । भारतले ४ खेलमा ३ जित र १ नतिजाविहीन अंकसहित ७ अंक जोडेको छ ।  तालिकाको चौंथो स्थानको भारत अफगानिस्तानलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।

तर, अफगानिस्तानविरुद्ध भारत शतर्क भएर खेल्नेछ । किनकी जितविहीन रहेको अफगानिस्तानको अप्रत्यासित नतिजासंग भारतलाई डर हुनेछ ।

अफगानिस्तानले ५ खेलमा अंक जोड्न सकेको छैन । पुछारमा रहेको अफगानिस्तान भारतलाई स्तब्ध बनाउने योजनामा हुनेछ । जसका लागि अफगानिस्तानले जादुमय प्रदर्शन गर्ने सक्छ ।

दुई टिमबीचको पछिल्लो दुई भेटमा भारतले १ खेल जितेको छ । दुईबीचको एक खेल रद्द भएको छ । दुवै खेल एसिया कपको दौरान भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै