बंगलादेशविरुद्ध वार्नरको शतक
बिहिबार, ०५ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अष्ट्रेलिया र बंगालदेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
इंग्ल्याण्डको नटिङघममा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । र, बंगलादेशविरुद्ध अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले शतक बनाएका छन् ।
अविजित रहेका वार्नरले ११० बलमा १०० रन पुरा गरे । वार्नरको यो १६ औं एकदिवसीय शतक हो । जारी विश्वकपमा उनको यो दोस्रो शतक हो ।
वार्नर अहिले ११८ रनमा अविजित रहेका छन् ।











-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
