• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इनरिकेले छाडे स्पेनको फुटबल टिम
खेलपाटी संवाददाता
बिहीबार, असार ५, २०७६ खेलपाटी संवाददाता
इनरिकेले छाडे स्पेनको फुटबल टिम

एजेन्सी । स्पेन फुटबल टिमका प्रशिक्षक लुईस ईनरिके पदबाट राजीनामा दिएका छन् । ब्यक्तिगत कारण देखाउँदै उनले पदबाट राजीनामा दिएका हुन् । उनले टिम सम्हालेको ११ महिनामा पदबाट राजीनामा दिएका हुन् ।

उनलाई सहायक प्रशिक्षक रोबर्टो मोरिनोले प्रतिस्थापन गर्नेछन् ।

स्पेनिस महारथी क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक इनरिकेले सन् २०१८ को जुलाईमा दुई बर्षको अनुबन्धन सम्झौता गरेका थिए ।

इनरिके गत मार्चबाट पारिवारिक कारण देखाउँदै अनुपस्थित रहेको स्पेनिस फुटबल महासंघले जनाएको छ ।

सन् २०१८ को विश्वकपको अन्तिम १६ बाट स्पेन बाहिरिएपछि इनरिकेले टिम हेर्ने मुख्य जिम्मेवारी पाएका थिए ।

'यो निर्णय इनरिकले लिएका हुन् । हामी निकै आभारी छौ ।' स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस रुबेल्सले भनेका छन् ।

'हामीसंग निकै राम्रा सम्झनाहरु छन् । यो उनको ब्यक्तिगत कारण थियो । जो हामीमा निर्भर थिएन । हामीलाई लाग्छ, यो सहि चिज हो ।' उनले भनेका छन् । 

नेसन्स लिगबाट स्पेन बाहिरिएपछि इनरिकेको पद छाडेका हुन् । उनको टिम सेमिफाईनलमा पराजित भएको थियो ।

अन्तरिम प्रशिक्षक मोरिनोको नेतृत्वमा स्पेनले पछिल्ला तीन खेल जितेको छ । स्पेनले युरो छनोटमा अगामी डिसेम्बरमा रोमानियासंग खेल्दैछ ।

'मलाई विश्वास गरेकोमा धन्यबाद दिन चाहन्छु । यो निकै स्मरणीय दिन हो ।' मोरिनोले भनेका छन्, 'म यसरी मुख्य प्रशिक्षक बन्छु भन्ने सोचेका थिए । लुईसले सुरु गरेको कामलाई उचाईमा पु¥याउने कोशिश हुनेछ ।' 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
केन्द्रमा मेसी
केन्द्रमा मेसी
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP