मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

भारतविरुद्ध बलिङ गर्दै पाकिस्तान

आइतबार, असार १, २०७६खेलपाटी संवाददाता
भारतविरुद्ध बलिङ गर्दै पाकिस्तान
Classic Tech Internet Ad

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

इंग्ल्याण्डको म्यानचेस्टरमा भारतविरुद्ध पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । भारतले केही बेरमा ब्याटिङ थाल्नेछ ।

ओल्डट्राफोर्डमा मैदानमा उत्रदा दुई चिरपरिचत टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । र, दुई ठुला चिरपरिचित प्रतिद्वन्दीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

यस खेललाई विश्वकपकै ठुलो खेलको रुपमा लिईएको छ । विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधै चर्चाको विषय बन्छ । राजनीतिक द्वन्दको कारण सधै चर्चामा रहने भारत र पाकिस्तानबीचको सम्बन्ध क्रिकेटमा समेत देखिने गर्छ । जसको कारण दुवै टिम मैदानमा समेत हार मान्न तयार हुँदैनन् ।

दुईबीचको खेलमा युद्दको झल्को आउने गर्छ । तुलनात्मक रुपमा बलियो टोली भारत पाकिस्तानलाई हराएर तेस्रो जित निकाल्ने योजनामा हुनेछ । अघिल्ला ३ खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ ।

यता, पाकिस्तान दोस्रो जितको खोजीमा हुनेछ । जसका लागि भारतलाई स्तब्ध बनाउन चाहन्छ । ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक रहेको छ ।

दुई बीचको पछिल्लो भेटमा भने भारत बलियो देखिन्छ । पछिल्लो पाँच भेटमा भारतले ४ जित निकालेको छ । पाकिस्तानले १ खेलमा जित निकालेको छ । सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो ।

तर, त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ । दुई टोलीलाई वर्षाको भने डर हुनेछ । किनकि वर्षाको कारण पछिल्लो केहि खेल नतिजाविहीन बन्दै आएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

Bajaj Pulsar Motorcycle Ad
२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने