मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारत पराजित, पाकिस्तान च्याम्पियन

शनिबार, ०४ जेठ २०७६खेलपाटी संवाददाता
भारत पराजित, पाकिस्तान च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । पाकिस्तानले एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ  ।

शनिबार भएको फाइनलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।

किर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा मोहमद लातिफले १५६ रनको शतकीय इनिङ्स खेले । भारतका सौरभ मालिकले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २१० रन बनाएको थियो ।

भारतका लागि सौरभ मालिकले अविजित १०४ रनको शतकीय इनिङ्स खेले । यस्तै निकुल प्रजापतिले अविजित ६३ रन जोडे । पाकिस्तानका एड्नान नासिर र अर्स्लान अहमेदले १/१ विकेट लिए ।

उपाधिसंगै पाकिस्तानले ६० हजार नगद र ट्रफी प्राप्त गरेको छ । उपविजेता भारतले ३० हजार र ट्रफी प्राप्त गर्यो ।

नेपाल व्हिल चियर क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा भारत शीर्ष र पाकिस्तान दोस्रो हुँदै फाइनल पुगेका थिए ।

नेपाल र बंगलादेश भने लिग चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी च्याम्पियन टोली पाकिस्तानका मोहमद लातिफ घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।

उत्कृष्ट ब्याट्सम्यान पाकिस्तानका मोहमद लातिफ र बलर भारतका सौरभ मालिक घोषित भए । दुवैले समान ३ हजार ५ सयसहित ट्रफी हात पारे ।

उत्कृष्ट फिल्डर बनेका भारतका लक्ष्मण बिर्हाडेले ३ हजार प्राप्त गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य