मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

हाई अल्टिच्यूड ट्राई एडभेन्चरमा आर्मी र एपीएफ च्याम्पियन

सोमबार, ३० बैशाख २०७६खेलपाटी संवाददाता
हाई अल्टिच्यूड ट्राई एडभेन्चरमा आर्मी र एपीएफ च्याम्पियन

तस्विर : राजिब चन्द

Loading ad...
mustang rice ad

जोमसोम । दोस्रो संस्करण प्रधानसेनापति हाई अल्टिच्यूड ट्राई एडभेन्चर म्याराथन प्रतियोगिता अन्तर्गत पुरुषको उपाधि त्रिभुवन आर्मी क्लबको 'ए' टोलीले जितेको छ ।

Image may contain: 3 people, people standing and outdoor

मुस्ताङको जोमसोममा सोमबार भएको प्रतियोगितामा एपीएफ टोलीलाई पछि पार्दै आर्मीको 'ए' टोलीले उपाधि जितेको हो ।

वसन्त थारु र हिमाल टमटा रहेको आर्मीको 'ए' टिमले निर्धारित दुरी १ घण्टा १९ मिनेट ४२ सेकेण्डमा पुरा गरे । उपाधिसँगै आर्मीको 'ए' टोलीले नगद ५० हजार प्राप्त गरेको छ ।

लक्ष्मण मल्ल र किरण मल्ल रहेको एपीएफ टोलीले निर्धारित दुरी १ घण्टा १९ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गर्यो । एपीएफ टोलीले नगद ३० हजार प्राप्त गर्यो ।

निर्धारित दुरी १ घण्टा २४ मिनेट २९ सेकेण्डको समयसहित प्रताप थापा र दिपक सिंह भण्डारी रहेको आर्मीको 'बी' टोलीले तेस्रो हुँदै २० हजार प्राप्त गरे ।

महिलातर्फको उपाधि एपीएफले जित्यो । सोनी थापा र निर्जला ताम्राकार रहेको एपीएफले निर्धारित समय १ घण्टा ४५ मिनेट ५४ सेकेण्डमा पुरा गर्यो ।

यस्तै हुमि बुढा मगर र खनाल रहेको हिमालयन गोट्सले निर्धारित दुरी १ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पुर्दै दोस्रो र लक्ष्मी थापा मगर र केशरी थापा मगर रहेको आर्मीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।

Image may contain: one or more people, mountain, sky, cloud, outdoor and nature

साहसिक खेलकुद अन्तर्गत रक क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चर प्रतियोगितामा सहभागी सवै टिमका खेलाडीले १ सय मिटरको रक क्लाईम्बिङ,  ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरेका थिए । 

Image may contain: one or more people, mountain, outdoor and nature

ब्राजिल तथा युरोपियन राष्ट्रमा लोकप्रिय रहेको ट्राई एडभेन्चर नेपालमा दोस्रो पटक नेपाली सेनाले आयोजना गरेको हो ।

Image may contain: one or more people, outdoor, water and nature

तस्विर : राजिब चन्द

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए