विश्वकप : बेल्जियम र जापानबीचको खेल सुरु
सोमबार, असार १८, २०७५खेलपाटी संवाददाता

एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबलको प्रि - क्वाटरफाइनलमा अहिले बेल्जियम र जापानले प्रतिस्पर्धा गरिरहेका छन् ।
रोस्तोभ एरिनामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोली जित निकाल्दै अर्को चरणमा पुग्न चाहन्छ । बिजेताले क्वाटरफाइनलमा ब्राजिलसंग खेल्ने छ ।
जापान एसियन राष्ट्रबाट नकआउट चरणमा पुग्ने एक्लो राष्ट्र हो ।











-1762856022963.jpg&w=3840&q=75)




