एजेन्सी । विश्वकप फुटबलमा ब्राजिलले मेक्सिकोविरुद्ध २–० को अग्रता लिएको छ ।
खेलको ८९ औ मिनेटमा नेयमारको उत्कृष्ट पासमा फिर्मिनोले गोल गरेका छन् ।
ब्राजिलले खेलमा अग्रता नेयमारको गोलमा लिएको थियो । उनले ५१ औ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।