• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
दाबेदारहरु घर फर्कदै, अब पालो कसको ?
खेलपाटी संवाददाता
आइतबार, असार १७, २०७५ खेलपाटी संवाददाता
दाबेदारहरु घर फर्कदै, अब पालो कसको ?

एजेन्सी । रुसी विश्वकपको ड्र सार्वजनीक भएलगत्तै धेरै बलिया राष्ट्रले लामो सास फेरे । कारण, यस पटकको ड्रमा ‘ग्रुप अफ डेथ’ मानिने कुनै समुह देखिएन ।

सबैले मानेको एउटा तथ्य, बलिया राष्ट्रले नकआउट चरणको यात्रा सहजै पार गर्नेछन् ।

तर विश्वकपको समुह चरणको यात्रा निकै दर्दनाक रह्यो । किनकी बलियो भनिएका टोलीले निकै अप्रत्यासित नजिता ब्यहोर्न बध्य भए ।

सबैलाई आश्चार्य पार्ने नतिजा पुर्व विश्व विजेता जर्मनी समुह चरणबाटै घर फर्कियो ।

अन्तिम खेलमा उसले एसियाली राष्ट्र दक्षिण कोरियासंग २–० लज्जास्पद हार ब्यर्होयो ।

अर्को खेलमा लियोनल मेस्सी प्रेरित अर्जेन्टिनालाई समेत समुह चरणमा क्रोएसियाले ३–० ले हरायो ।

पहिलो खेलमा अर्जेन्टिना विश्वकपको डेब्यु टोली आईसल्याण्डसंग १–१ को बराबरीमा रोकिएको थियो ।

उपाधि दाबेदार मानिएको अर्जेन्टिना अन्तिम १६ को भिडन्त भन्दा अगाडी बढ्न सकेन ।

फ्रान्ससंग पराजित भएसंगै मेस्सीको उपाधि जित्ने सपना समेत समाप्त भयो ।

अझ करियरकै उत्तरार्धमा रहेका क्रिस्टियानो रोनाल्डोको टोली समेत प्रि क्वार्टरफाईनल भन्दा अगाडी बढ्न सकेन ।

युरो कपको विजेताको हैसियतमा विश्वकप खेल्न आएको रोनाल्डो प्रेरित पोर्चुगल उरुग्वेसंग पराजित हुदै घर फर्कन बाध्य भयो ।

त्यसपछि पालो आयो सन् २०१० को विश्व विजेता टोली स्पेनको ।

विश्व वरियतामा कमजोर रुसको प्रर्दशनलाई लिएर धेरैको मनमा शंका थियो । विश्वकप अघिका अभ्यास खेलमा समेत उसको प्रर्दशन फितलो थियो ।

तर जब बिश्वकप सुरु भयो, आयोजक राष्ट्र एकाएक लयमा देखियो । पहिलो खेलमा साउदी अरबलाई ५–० ले हराउदै विश्वकपको सफल उद्घाटन ग¥यो ।

अर्को खेलमा इजिप्टलाई हराउदै उसले नकआउट चरणको ढोका खोलिसकेको थियो ।

धेरैलाई लागेको थियो, आयोजक राष्ट्रको यात्रा नकआउट चरणसम्म मात्र हो । कारण विपक्षमा थियो सन् २०१० को विश्व विजेता स्पेन ।

युरोपेली क्लब फुटबलमा चम्किएका खेलाडीको साथ पाएको स्पेनले सहज जित निकाल्ने धेरैको अपेक्षा थियो ।

तर नजिता उल्टो आयो ।

अर्थात रुसले पेनाल्टी सुटआउटमा स्पेनलाई ४–३ ले हराउदै अन्तिम ८ को यात्रा तय ग¥यो ।

पछिल्लो नजितासंगै विश्वकपको फाईनलमा एक नयाँ टोलीले स्थान बनाउने समिकरण तय भएको छ ।

अब रुस, डेनमार्क, स्विडेन, स्विटजरल्याण्ड, क्रोएसिया, कोलम्बिया र इङ्ल्याण्ड मध्य एक टिमले फाईनलमा स्थान बनाउनेछ ।

बलिया भनिएका टोलीले स्तब्धपुर्ण नतिजा ब्यर्होदा प्रश्न उठ्छ, अब पालो कसको ?

तालिका अनुसार अब ब्राजिलले बलियो प्रत्यासी मेक्सिको, इङल्याण्डले कोलम्बिया र बेल्जियमले एसियाली पावर हाउस जापानसंग खेल्दैछ ।

पछिल्ला नजिताले यही भन्छ, कुनैपनि टोली जारी विश्वकपमा सुरक्षित छैनन् ।

कुनैपनि टोली, कुनैपनि समय घर फर्कन सक्नेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP