जापान र पोल्याण्डबीचको पहिलो हाफ बराबरी
बिहिबार, असार १४, २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत जापान र पोल्याण्डबीचको पहिलो हाफको खेल बराबरीमा सकिएको छ । समुह चरणको अन्तिम दिनको खेलमा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गर्न सकेका छैनन् ।
नकआउट चरण पुग्ने एकमात्र एसियाली राष्ट्र बन्ने अवसर जापानलाई प्राप्त छ । उसलाई बराबरीले मात्र अन्तिम १६ मा पु¥याउन सक्छ । जापानको समुहमा ४ अंक छ । अंक विहिन पोल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।














-1762856022963.jpg&w=3840&q=75)

