आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

बक्सिङको रेफ्री रिफ्रेसर तालिम सम्पन्न

बुधबार, १५ फाल्गुण २०७५खेलपाटी संवाददाता
बक्सिङको रेफ्री रिफ्रेसर तालिम सम्पन्न
Loading ad...
mustang rice ad

पोखरा । बक्सिङ खेलको रेफ्री र निर्णायकहरुका लागि तीन दिने राष्ट्रिय बक्सिङ रेफ्री रिफ्रेसर प्रशिक्षण सम्पन्न भएको छ । नेपाल बक्सिङ आयोजनामा पोखरामा मंगलबारबाट प्रशिक्षण सकिएको हो ।

तालिममा देशभरका ३९ जना बक्सिङका रेफ्री र निर्णायकहरुले सहभागिता जनाएका थिए । तालिममा आईबाका आई टि ओ एक्सपर्ट एवम् आईबा टेक्निकल एण्ड रुल्स कमिसशनका सदस्य भारतका थ्री स्टार रेफ्री किशेन नारसीले प्रशिक्षण दिएका थिए ।

सन १९५६ मा बक्सिङ खेल शुरु गरेका नारसीले ६ वटा ओलम्पिक गेममा र आठवटा एशियन गेम्समा रेफ्री जजको भुमिका निर्वाह गर्दै १५ वर्ष देखि आईबा टेक्निकल एन्ड रुल्स कमिशनमा कार्य गरी सकेका छन् ।

कार्यक्रममा आठौं राष्ट्रिय खेलकुदको लागी प्रदेश ३ र ४ को लागि प्रदेशस्तरीय छनौट खेलका क्रममा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई उक्त प्रशिक्षणको प्रमाणपत्र प्रदान गर्दै नारसीले नेपाली आरजेहरुको प्रसंसा गर्दै नेपाली महिला बक्सिङ खेलाडीहरु पनि अन्तराष्ट्रियस्तरमा पदक जित्न सफल भएको र नेपालमा बक्सिङको विकासको राम्रो सम्भावना रहेको बताए ।

समापन समारोहमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सबै रेफ्री जजहरुले राम्रोसंग मेहनेत गर्दै अगाडि बढन र नेपाली बक्सिङलाई अझ उचाँइमा पुर्र्याउन महत्वपुर्ण भुमिका रेफ्रीहरुले निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रका प्रमुख अतिथि राखेपका सदस्य एवम् संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसीले अनुभवी प्रशिक्षकबाट तालिमप्राप्त गर्ने मौका नेपाली आरजेले पाएको र यस्ता प्रशिक्षणहरु समय समयमा आयोजना गर्नका लागि नेपाल बक्सिङ निरन्तर कटिवद्ध रहने जानकारी गराए ।

कार्यक्रममा बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देसक एवम् बक्सिङका पुर्व प्रमुख प्रशिक्षक विद्या मरासनी, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष बुद्ध गुभाजु, नेपाल बक्सिङ संघका सदस्य लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा