बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

बुधबार, ०२ पौष २०८२खेलपाटी संवाददाता
फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती
Classic Tech Internet Ad

काठमाडौं। विभागीय टोली एपीएफले साफ महिला क्लब च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा रहन बुधबार भारतीय क्लब ईस्ट बंगाललाई चुनौती प्रस्तुत गर्दैछ। यी दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन्।

यद्यपि, लिग चरणक अन्तिम खेलमा पुन: भिड्न लागेका हुन्। दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ। समूह चरणमा ईस्ट बंगाल र एपीएफले अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

तीन खेल खेलेको ईस्ट बंगालले तीनै खेल जित्दै ९ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। ईस्ट बंगालले समूह चरणमा १३ गोल गरेको थियो भने एक पनि गोल नखाई प्रभावशाली गोल अन्तर बनाएको छ।

एपीएफले पनि समूह चरणमा सशक्त प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्‍यो। तीन खेलमा दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै एपीएफ दोस्रो स्थानमा छ। एपीएफले ५ गोल गर्दै एक पनि गोल खाएको छैन।

समूह चरणबाट कराची सिटी, ट्रान्सपोर्ट युनाइटेड र नास्रिन भने क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

यो खेलपछि उपाधिका लागि फाइनलमा ईस्ट बंगाल र एपीएफ आमनेसामने हुनेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

चेल्सीको जितमा गार्नाचोको २ गोल

चेल्सीको जितमा गार्नाचोको २ गोल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

Bajaj Pulsar Motorcycle Ad
EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

चेल्सीको जितमा गार्नाचोको २ गोल

चेल्सीको जितमा गार्नाचोको २ गोल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी