कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक
सोमबार, २२ मंसिर २०८२

काठमाडौं। पाकिस्तानको कराँची सिटी एफसीले साफ महिला क्लब च्याम्पियनसिपको लगातार बराबरी खेलेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशामा सोमाबार सम्पन्न खेलमा कराँचीले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित खेल्दै अंक बाँडेको हो।
कराँचीको २ खेलबाट २ अंक भएको छ। समान खेलबाट नासरिनले पहिलो अंक जोडेको छ।
नासरिन यसअघि पहिलो खेलमा नेपालको एपीएफ क्लबसँग ४-० को पराजित बेहोरेको थियो।






-1769086635000.jpeg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)