बुधबार, मंसिर ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

बुधबार, १० मंसिर २०८२खेलपाटी संवाददाता
‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’
Classic Tech Internet Ad

काठमाडौं । फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास बिक्रम शाहले एन्फाले क्लबहरुलाई अलमलमा पारेको आरोप लगाएका छन् ।

घरेलु फुटबलको संरचना कार्यान्वयनमा एन्फा स्पष्ट नहुदाँ नेपाली फुटबलले दुख भोग्नु परेको शाहको भनाई छ ।

‘राष्ट्रिय लिग भनेको छ । खेल्नुपर्ने पुसमा छ । अहिलेसम्म केही निकास आएको छैन । कहिले ए डिभिजन भनेको छ, कहिले राष्ट्रिय लिग भनेको छ । एन्फाले क्लबहरुलाई अलमलमा पारिदिएको छ ।’ शाहले भने ।

एन्फा र ए डिभिजनका क्लबहरु मिलेर पुस ९ गतेदेखि राष्ट्रिय लिग गर्ने सहमती गरेका थिए । तर फुटबल खेलाडी संघले रोकिएको डिभिजन फुटबल सुचारु हुनुपर्ने र सबै लिग तथा प्रतियोगिताको स्पष्ट खाका आउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएपछि एन्फाले ए डिभिजन लिगको गृहकार्यलाई पुन अघि बढाएको छ ।

ए डिभिजन लिग सञ्चालनको सन्दर्भमा एन्फा, क्लब र खेलाडी संघका पदाधिकारी मंसिर ७ गतेदेखि आन्तरिक छलफलमा छन् । तर निकास निस्किएको छैन ।

राष्ट्रिय लिगको घोषणा गरेको एन्फा खेलाडीहरुको आन्दोलनपछि ए डिभिजन लिग गर्न तयार रहेको भन्दै क्लबहरुसँग छलफल अघि बढाएको छ । तर एन्फाले एकपछि अर्को निर्णय परिवर्तन गर्दा क्लबहरु अलमलमा परेको फ्रेन्ड्स क्लबका अध्यक्ष शाह बताउँछन् ।

क्लबहरु डिभिजन फुटबल खेल्न समेत तयार रहेको बताउँदै शाहले त्यसका लागि एन्फाले आवश्यक वातावरण बनाउनुपर्ने बताए । ‘क्लबहरु राष्ट्रिय लिगसँगै ए डिभिजन लिग दुवै खेल्न तयार छ । राष्ट्रिय लिग पछि रोकिएको डिभिजन फुटबल सुरु गर्न सकिन्छ तर एन्फाले क्लबहरुलाई दोष देखाउने भन्दा पनि सहजीकरण गरेर खेल्ने वातावरण बनाउन पर्यो ।’ शाहले भने ।

Bajaj Pulsar Motorcycle Ad
#footballnepalbiswasbikramanfa

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

लगातार चौथो जितको खोजिमा विराटनगर

लगातार चौथो जितको खोजिमा विराटनगर

Bajaj Pulsar Motorcycle Ad
‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

३ खेल, ३ अर्धशतक

३ खेल, ३ अर्धशतक

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

लगातार चौथो जितको खोजिमा विराटनगर

लगातार चौथो जितको खोजिमा विराटनगर