इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता
बुधबार, १० मंसिर २०८२खेलपाटी संवाददाता
-1764163211372.jpg&w=3840&q=75)
काठमाडौं। नेपालले थ्री नेसन्स कपमा घरेलु टोली इन्डोनेसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
जारी खेलको पहिलो हाफमा नेपाल १-० ले अगाडि रहेको छ। नेपालले उक्त गोल उपहारस्वरुप पाएको हो।
खेलको २०औं मिनेटमा अनिता बस्नेतले प्रहार गरेको कर्नर बललाई डिफेन्डर विमला विकले फितलो हेडर गरेकी थिइन्। तर, उक्त हेडर बचाउने क्रममा इन्डोनेसियाली डिफेन्डर भीभीले आफ्नै पोस्टमा गोल गर्न पुगिन्।









%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
