बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि
आइतबार, ०७ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं । नेपालले बंगलादेशविरुद्धको अन्तराष्ट्रिय रग्बी सिरिजको उपाधि जितेको छ ।
आईतबार बंगलादेश रग्बी फेडेरेशनको आयोजनामा बंगलादेश नेश्नल स्टेडियममा भएको सुरुवाती दुई खेलमा जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो ।
पहिलो दिनको खेलमा नेपाल १५-० र २६-१५ को स्कोरमा बिजयी बनेको हो । नेपाल एक खेल अगावै प्रतियोगिताको च्याम्पियन बनेको हो ।
भोलि बिहान नेपालले सिरिजको अन्तिम खेल खेल्नेछ ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)