नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट
आइतबार, मंसिर ८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाली यु–१९ टोलीसँग जोडिएका छन्।
एसीसी मेन्स यु–१९ प्रिमियर कपमा सहभागी नेपाली टिमलाई परामर्श दिन उनी युएई पुगेको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
प्रिमियर कपअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले लिग चरणमा साउदी अरब र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।








-1763794837011.jpeg&w=3840&q=75)


-1763853774420.webp&w=3840&q=75)

