बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

बुधबार, मंसिर ४, २०८२खेलपाटी संवाददाता
३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन
Classic Tech Internet Ad

काठमाडौं। मिकेल ओयार्जाबालले ६२औं मिनेटमा बराबरी गोल गरेपछि स्पेनले विश्वकप छनोटमा टर्कीसँग २–२ को बराबरी खेलेको छ।

योसँगै युरोपमा आफ्नो प्रभावशाली अपराजित यात्रा ३१ खेलसम्म लम्बाएको छ। युइएफए र स्पेनिस फुटबल महासंघका अनुसार यो श्रृंखला २०२३ मा नेसन्स लिग सेमिफाइनलमा इटालीविरुद्धबाट सुरु भएको हो।

इटालीको पुरानो कीर्तिमान २०१८ देखि २०२१ बीच ३७ खेल अपराजित रहेको थियो। यसको अन्त्य नेसन्स लिग फाइनलमा स्पेनसँगै २–१ को हारसँगै भएको थियो।

मंगलबार सेभिल्लामा भएको खेलमा स्पेनलाई समूहको शीर्ष स्थान गुमाउन सात गोलको फरकले हार्नु पर्ने थियो, जुन असम्भवजस्तै थियो। टर्की समूहको दोस्रो स्थानमा रहेर अन्तिम ९० मिनेटमा भिडेको थियो।

खेलको सुरुवातमै स्पेनले राम्रो ताल देखायो। डानी ओल्मोले चौथो मिनेटमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

तर, टर्की जवाफी खेल देखाउँदै बराबरीमा फर्कियो र दोस्रो गोल गर्दै खेल पल्टायो पनि। ओयार्जाबालको ६२औं मिनेटको कम्पनीले भने स्पेनलाई पराजयबाट बचायो।

'हामीले क्लिन–सिटमा समापन गर्न चाहन्थ्यौं। नतिजा अलि नमिठोजस्तो लागे पनि विश्वकपका लागि छनोट हुन पाएका छौं, त्यसैले खुसी छौं,' ओल्मोले खेलपछि प्रतिक्रिया दिए।

समूहको दोस्रो खेलमा पहिलेनै बाहिरिएको बुल्गेरियाले जर्जियालाई २–१ ले हराउँदै सानत्वना जित निकाल्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

Bajaj Pulsar Motorcycle Ad
स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित