आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

शुभमन गिल ‘वान डे’का नयाँ कप्तान

आइतबार, असोज १९, २०८२Admin User
शुभमन गिल ‘वान डे’का नयाँ कप्तान
Classic Tech Internet Ad

काठमाडौं । भारतले वान डे क्रिकेटको नयाँ कप्तानको रुपमा शुभमन गिललाई जिम्मेवारी दिएको छ ।

रोहित शर्माको स्थानमा भारतले गिललाई वान डे क्रिकेटको नयाँ कप्तान बनाएको हो ।

श्रेयस अय्यरलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।

नयाँ कप्तानको नियुक्तिको विषयलाई लिएर एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व परिवर्तनको रुपमा भारतीय मिडियाले ब्याख्या गरेका छन् ।

अष्ट्रेलिया भ्रमणमा निस्कन लागेको भारतले नयाँ टिमको घोषणा गरेको छ । अष्ट्रेलियामा भारतले तीन एकदिवसीय र पाँच टी ट्वान्टी अन्तराष्ट्रिय खेल्नेछ ।

भारतले आफ्नो अन्तिम एकदिवसीय खेल सन् २०२५ को आईसीसी च्याम्पियन्स ट्रफी खेलेको थियो । रोहित शर्मा नेतृत्वमा भारतीय टोलीले न्युजिल्याण्डलाई हराएर उपाधि जितेको थियो ।

सो उपाधि जितेको भारतीय टिमका ५ खेलाडी अष्ट्रेलिया भ्रमणमा रहने छैनन् । ती खेलाडीमा रविन्द्र जडेजा, हार्दिक पाण्डेया, मोहम्मद सामी, वरुण चक्रवर्ती र ऋषभ पन्त छन् ।

उनीहरुको स्थानमा यशस्वी जयसवाल, नितिश कुमार रेड्डी, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज र ध्रुव जुरेललाई एकदिवसीय टोलीमा राखिएको छ ।

भारतीय टोलीः शुभमन गिल कप्तान, श्रेयस अय्यर उपकप्तान, रोहित शर्मा, विराट कोहली, केएल राहुल विकेटकीपर, नितिश कुमार रेड्डी, अक्षर पटेल, वाशिंगटन सुन्दर, ध्रुव जुरेल विकेटकीपर, कुलदीप यादव, कृष्णा मोहम्मद सिंह, हर्षित सिंह, यशराज सिंह, यशराज सिंह, कृष्णराज जैसवाल।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

Bajaj Pulsar Motorcycle Ad
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा