बिहिबार, असोज १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपालको ३ रनको हार

२०२५ अक्टोबर २, बिहिबार: ०६:०१ अपराह्नAdmin User

नेपालको ३ रनको हार
Classic Tech Internet Ad

काठमाडौं । मलेसिया भ्रमणमा रहेको राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो खेलमा ३ रनको हार ब्यहोरेको छ ।

बिहीबार कोलालाम्पुरमा नेपालको महिला टिमले टी ट्वान्टी सिरिजको पहिलो खेलमा ३ रनको हार ब्यहोरेको हो ।

पहिले ब्याटिङ गरेको मलेसियाले ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

कप्तान बिनीफ्रेड दुरैसिंगमको २७, ओपनर एना हासिमको २६ रन र मास एलिसाको २५ रनमा मलेसियाले मध्यम स्कोर खडा गरेको थियो ।

नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले एक विकेट लिएकी थिईन् ।

जवाफी ब्याटिमा उत्रिएको नेपालले ७ विकेट गुमाएर १ सय १ रनमात्र बनाउन सक्यो । पुजा महतोले ३० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

सम्झना खड्काले १८ र कबिता जोशीले नटआउट १३ रन बनाईन् । कप्तान ईन्दु वर्मा १२ रनमा आउट भईन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

मलेसियाकी कप्तान दुरेसिंगमले तीन तथा नुर स्युहादा र ऐसाया एलिसाले समान दुई दुई विकेट लिए ।

मलेसिया भ्रमणमा रहेको नेपालले पाँच म्याचको टी ट्वान्टी सिरिज खेल्ने कार्यक्रम छ

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कुशल 'प्लेयर अफ दी सिरिज'

कुशल 'प्लेयर अफ दी सिरिज'

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
नेपालको ३ रनको हार

नेपालको ३ रनको हार

मोरिन्होलाई उस्तै सम्मान

मोरिन्होलाई उस्तै सम्मान

बार्सिलोनाले पीएसजीलाई सकेन

बार्सिलोनाले पीएसजीलाई सकेन

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

कुशल 'प्लेयर अफ दी सिरिज'

कुशल 'प्लेयर अफ दी सिरिज'

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य