शनिबार, असोज ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

तीन खेलाडी परिवर्तन गर्दै यु-१७ एसियन कप छनोट खेल्ने टोली घोषणा

२०२५ सेप्टेम्बर २७, शनिबार: ०५:४७ पूर्वाह्नAdmin User

तीन खेलाडी परिवर्तन गर्दै यु-१७ एसियन कप छनोट खेल्ने टोली घोषणा
Classic Tech Internet Ad

काठमाडौं। भूमिका बूढाथोकीको कप्तानीमा एएफसी यु-१७ महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार २३ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा गत महिना भुटानको थिम्पुमा सम्पन साफ यु-१७ महिला च्याम्पियनसिप खेलेका तीन खेलाडी परिवर्तन भएका छन्।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गोलकिपर गंगा गुरुङको स्थानमा भूपिका शाहीलाई मौका दिएका छन्।

यस्तै सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङको स्थानमा आयुषा रेउलेले आफ्नो स्थान सुरक्षित गरेकी छन्। दीक्षा रानपालको स्थानमा स्ट्राइकर पूजा गिरी टोलीमा आएकी छन्।

थाइल्यान्डमा हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’मा छ। यो समूहमा नेपाल र घरेलु टोलीसँगै तुर्कमेनिस्तान

छ। नेपालले अक्टोबर १५ मा तुर्कमेनिस्तान र १७ मा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोविन हुने खेलेमा समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको स्थान बनाउने छ।

नेपाली टोली

गोलकिपर

झरना डुम्राकोटी, लक्ष्मी ओली, भूपिका शाही

डिफेन्डर

दीक्षा रायमाझी, अलिजाकुमारी विक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ, अन्सु विक

मिडफिल्डर

रवीना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सृजना बडुवाल

फरवार्ड

अस्मिता मगर, पूजा गिरी, यमकुमारी विक, अनिता रानामगर

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्डरडग भर्सेस पावरहाउस

अन्डरडग भर्सेस पावरहाउस

रोनाल्डो र मानेको गोलमा नासर लिगको शीर्षस्थानमा

रोनाल्डो र मानेको गोलमा नासर लिगको शीर्षस्थानमा

नेपाल भर्सेस वेस्ट इन्डिज : ऐतिहासिक दिनको सुरुआत

नेपाल भर्सेस वेस्ट इन्डिज : ऐतिहासिक दिनको सुरुआत

Bajaj Pulsar Motorcycle Ad
एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

तीन खेलाडी परिवर्तन गर्दै यु-१७ एसियन कप छनोट खेल्ने टोली घोषणा

तीन खेलाडी परिवर्तन गर्दै यु-१७ एसियन कप छनोट खेल्ने टोली घोषणा

अन्डरडग भर्सेस पावरहाउस

अन्डरडग भर्सेस पावरहाउस

रोनाल्डो र मानेको गोलमा नासर लिगको शीर्षस्थानमा

रोनाल्डो र मानेको गोलमा नासर लिगको शीर्षस्थानमा

नेपाल भर्सेस वेस्ट इन्डिज : ऐतिहासिक दिनको सुरुआत

नेपाल भर्सेस वेस्ट इन्डिज : ऐतिहासिक दिनको सुरुआत

राफिन्हा र जोआन एकै साथ घाइते

राफिन्हा र जोआन एकै साथ घाइते

आर्सनलका पूर्वखेलाडी बिल्लीको निधन

आर्सनलका पूर्वखेलाडी बिल्लीको निधन

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने