एपिएफले पहिलो हाफमै खायो २ गोल
बिहिबार, भदौ १२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपिएफले एएफसी च्याम्पियन्स लिग प्रारम्भिक चरणको पहिलो हाफमै दुई गोल खाएको छ।
एपिएफले कलेज अफ एसियन स्कलरसँग प्रतिस्पर्धा गरिरहेको छ। तर, पहिलो हाफमा २-० ले पछाडि परेको छ।a








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)