• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डोनारुम्माले पीएसजी छाड्ने पक्का
खेलपाटी संवाददाता
११ घण्टा अगाडि खेलपाटी संवाददाता
डोनारुम्माले पीएसजी छाड्ने पक्का

काठमाडौं। जियानलुइजी डोनारुम्माले पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्ने पक्का भएको छ।

प्रशिक्षक लुइस एनरिकेले टोलीबाट बाहिर राखेपछि उनले यस्तो घोषणा गरेका हुन्। सुपर कप खेलको लागि टोलीमा उनको नाम नपरेपछि यो निर्णयलाई धेरैले अन्तिम संकेतको रूपमा देखेका छन्।

गत सिजन पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका २६ वर्षीय इटालियन गोलरक्षक सन् २०२१ मा क्लबमा अनुबन्ध भएका थिए। 

उनले ट्रेबल जित्ने क्रममा टोलीका लागि असाधारण प्रदर्शन गरेका थिए। तर, फ्रेन्च गोलकिपर लुकास शेभालियरलाई शनिबार अनुबन्ध गरेपछि उनको भविष्यबारे अड्कलबाजी बढेको छ। एक वर्ष मात्रै बाँकी रहेको अनुबन्धका बीचमा उनी क्लब छोड्न तयार भएको बुझिएको छ।

‘दुर्भाग्यवश कसैले निर्णय गरेको छ कि म अब टोलीको हिस्सा भएर टिमको सफलता अघि बढाउन सक्दिनँ,’ डोनारुम्माले मंगलबार सामाजिक सञ्जालमा लेखे,‘म निराश र दुखी छु।’

टोटनह्याम हस्परसँगको खेलका लागि डोनारुम्माको अनुपस्थितिबारे एनरिके पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए। ‘यी निर्णयहरू सधैं कठिन हुन्छन्। जियानलुइजी डोनारुम्माबारे म राम्रा कुरा मात्र भन्न सक्छु। उनी आफ्नो स्थानमा विश्वकै उत्कृष्टमध्येका एक हुन्, अझ राम्रो व्यक्ति पनि हुन्। तर, हामी फरक प्रकारको गोलरक्षक खोजिरहेका थियौं,’ उनले भने।

उनले थपे,‘उनले क्लबका लागि जुन स्तरमा योगदान दिए, त्यसलाई बुझिन्छ। तर, मेरो उद्देश्य टोली सुधार्नु हो र मैले त्यसै अनुसार निर्णय गरेको हुँ।’

अहिलेसम्म उनको नयाँ क्लब निश्चित भएको छैन। डोनारुम्माले पीएसजी समर्थकसँग अन्तिम बिदाइ दिन पाउने आशा व्यक्त गरेका छन्।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP